काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरवारमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा आर्थिक वर्ष ०८२/०८३ को बजेट तथा कार्यक्रमको कार्यान्वयनको अवस्थाको बारेमा छलफल हुनेछ ।






