Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Review

उषा केसी उपन्याश ‘हिउँफूल’ माथि संवाद कार्यक्रम सम्पन्न

Editorial Team by Editorial Team
December 26, 2025
in Book Review, Literature, Nepal, News
0
उषा केसी उपन्याश ‘हिउँफूल’ माथि संवाद कार्यक्रम सम्पन्न
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ– शब्दयात्रा प्रकाशनले आयोजना गर्दै आएको शब्दसाधना प्रस्तुतीकरण कार्यक्रमको दोस्रो शृङ्खलाअन्तर्गत उषा केसीद्वारा लिखित उपन्यास ‘हिउँफूल’ माथि संवाद कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि अग्रज समालोचक डा. दयाराम श्रेष्ठ तथा सभापति शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेल रहनुभएको थियो। कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले संस्थाको उद्देश्य र गतिविधिबारे जानकारी गराउनुभयो।

उपन्यासमाथि काठमाडौँबाट उपस्थित साहित्यकारहरू डा. इन्दुल केसी, शान्ति रिसाल, राधा कार्की र पार्वती भट्ट तथा काभ्रेपलाञ्चोक जिल्लाबाट गीतिभास्कर मच्छेश्वर सापकोटा, शारदाप्रसाद शर्मा, कालिका त्रिपाठी पन्त र पुण्यवती घलेले विविध दृष्टिकोणबाट टिप्पणी प्रस्तुत गर्नुभयो।

कार्यक्रममा कवि मुरहरि रायमाझी ‘हरि’ ले कविता वाचन गर्नुभयो भने कृतिकार उषा केसीले मन्तव्यसहित कार्यक्रमको सभाविसर्जन गर्नुभयो। कार्यक्रममा साहित्यकारहरू रवीन्द्र आशीष शैली, मीना चौलागाईं, सुषमा आचार्य, नवराज दाहाल ‘उत्साही’, चन्द्रबहादुर खड्का, डा. छत्रपति दाहाल, सुभद्रा अधिकारी तथा गायिका सरस्वती सापकोटालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

संस्थाका आजीवन सदस्य कवि अच्युत अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा साहित्यकार सरस्वती चिमोरियाले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो। छायाङ्कन तथा स्वराङ्कन आजीवन सदस्य रोशन मञ्जुश्री अधिकारीले गर्नुभएको थियो भने मञ्चस्थ अतिथिहरूलाई रुद्राक्षमाला अर्पण दामोदर घिमिरेले गर्नुभएको थियो। शब्दयात्रा प्रकाशनका तर्फबाट अतिथि साहित्यकारहरूलाई उपहार समर्पण प्रकाशबहादुर कायस्थले र कार्यक्रम व्यवस्थापन सङ्गीता केसीले सम्हाल्नुभएको थियो।

Advertisement Banner
Previous Post

बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन

Next Post

कस्तो छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेफ्री एपस्टाइन सम्बन्धि विवादको प्रतिक्रिया

Editorial Team

Editorial Team

Next Post
कस्तो छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेफ्री एपस्टाइन सम्बन्धि विवादको प्रतिक्रिया

कस्तो छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेफ्री एपस्टाइन सम्बन्धि विवादको प्रतिक्रिया

Recommended

संयुक्त साहित्यिक संगोष्ठी सम्पन्न

संयुक्त साहित्यिक संगोष्ठी सम्पन्न

4 years ago
CEO – Energy, GMR Group paid a courtesy visit to IBN CEO Mr. Sushil Bhatta

CEO – Energy, GMR Group paid a courtesy visit to IBN CEO Mr. Sushil Bhatta

4 years ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees; Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

January 7, 2026
Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.