Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Review

उषा केसी उपन्याश ‘हिउँफूल’ माथि संवाद कार्यक्रम सम्पन्न

Editorial Team by Editorial Team
December 26, 2025
in Book Review, Literature, Nepal, News
0
उषा केसी उपन्याश ‘हिउँफूल’ माथि संवाद कार्यक्रम सम्पन्न
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– शब्दयात्रा प्रकाशनले आयोजना गर्दै आएको शब्दसाधना प्रस्तुतीकरण कार्यक्रमको दोस्रो शृङ्खलाअन्तर्गत उषा केसीद्वारा लिखित उपन्यास ‘हिउँफूल’ माथि संवाद कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि अग्रज समालोचक डा. दयाराम श्रेष्ठ तथा सभापति शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेल रहनुभएको थियो। कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले संस्थाको उद्देश्य र गतिविधिबारे जानकारी गराउनुभयो।

उपन्यासमाथि काठमाडौँबाट उपस्थित साहित्यकारहरू डा. इन्दुल केसी, शान्ति रिसाल, राधा कार्की र पार्वती भट्ट तथा काभ्रेपलाञ्चोक जिल्लाबाट गीतिभास्कर मच्छेश्वर सापकोटा, शारदाप्रसाद शर्मा, कालिका त्रिपाठी पन्त र पुण्यवती घलेले विविध दृष्टिकोणबाट टिप्पणी प्रस्तुत गर्नुभयो।

कार्यक्रममा कवि मुरहरि रायमाझी ‘हरि’ ले कविता वाचन गर्नुभयो भने कृतिकार उषा केसीले मन्तव्यसहित कार्यक्रमको सभाविसर्जन गर्नुभयो। कार्यक्रममा साहित्यकारहरू रवीन्द्र आशीष शैली, मीना चौलागाईं, सुषमा आचार्य, नवराज दाहाल ‘उत्साही’, चन्द्रबहादुर खड्का, डा. छत्रपति दाहाल, सुभद्रा अधिकारी तथा गायिका सरस्वती सापकोटालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

संस्थाका आजीवन सदस्य कवि अच्युत अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा साहित्यकार सरस्वती चिमोरियाले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो। छायाङ्कन तथा स्वराङ्कन आजीवन सदस्य रोशन मञ्जुश्री अधिकारीले गर्नुभएको थियो भने मञ्चस्थ अतिथिहरूलाई रुद्राक्षमाला अर्पण दामोदर घिमिरेले गर्नुभएको थियो। शब्दयात्रा प्रकाशनका तर्फबाट अतिथि साहित्यकारहरूलाई उपहार समर्पण प्रकाशबहादुर कायस्थले र कार्यक्रम व्यवस्थापन सङ्गीता केसीले सम्हाल्नुभएको थियो।

Advertisement Banner
Previous Post

बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन

Next Post

कस्तो छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेफ्री एपस्टाइन सम्बन्धि विवादको प्रतिक्रिया

Editorial Team

Editorial Team

Next Post
कस्तो छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेफ्री एपस्टाइन सम्बन्धि विवादको प्रतिक्रिया

कस्तो छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेफ्री एपस्टाइन सम्बन्धि विवादको प्रतिक्रिया

Recommended

Lawmakers under proportional category have vital role: PM Shah

Lawmakers under proportional category have vital role: PM Shah

5 months ago
Venezuela’s Maria Corina Machado presents her Nobel Peace Prize to Trump

Venezuela’s Maria Corina Machado presents her Nobel Peace Prize to Trump

8 months ago

Don't Miss

NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Registrars and rectors appointed in six universities including Tribhuvan University

Registrars and rectors appointed in six universities including Tribhuvan University

September 1, 2026
China informs Nepal about closure of Zhangmu port for indefinite period

China informs Nepal about closure of Zhangmu port for indefinite period

September 1, 2026
South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.