Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

जापान भ्रमणमा दुई देशबीचको सम्बन्ध अभिवृद्धि सम्बन्धी छलफल

Editorial Team by Editorial Team
February 6, 2026
in Nepal, News
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले राष्ट्रपतिको जापान भ्रमणको क्रममा विभिन्न क्षेत्रमा आपसी हितलाई अभिवृद्धि गर्ने गरि सहयोग अगाडि बढाउने विषयमा छलफल भएको बताएका छन् ।
बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रपतिको जापान भ्रमणको बारेमा जानकारी दिदैँ उनले भ्रमणका क्रममा दुई देशबीच व्यापार लगानी, मानव संघ साधन विकास स्वास्थ्य, कृषि, पूर्वाधार विकासलगायत विभिन्न क्षेत्रमा आपसी हितलाई अभिवृद्धि गर्ने गरि सहयोग अगाडि बढाउने विषयमा छलफल भएको बताए ।
उनले भने, ‘दुई देशबीच व्यापार लगानी, मानव संघ साधन विकास स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति र पर्यटन जस्ता क्षेत्रमा आपसी हितलाई अभिवृद्धि गर्ने गरि सहयोग अगाडि बढाउने विषयमा छलफल भयो ।’
यस्तै, उनले भ्रमणमा राष्ट्रपतिले नेपालको प्राथमिकताको क्षेत्रहरुमा जापानी लगानी आकर्षित गर्ने र दुई पक्षिय व्यापार एंव पर्यटन विस्तार गर्ने ठूलो सम्भावना रहेको बताउदैँ जापानमा बसोबास गरिरहेको नेपालीहरुको यस क्षेत्रमा महत्वपूर्ण भूमिका रहने उल्लेख गरेको समेत बताए ।
राष्ट्रपतिले नेपाल र जापानबीच पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा आधारित सौहार्दपूर्वक सम्बन्ध रहेकामा खुसी व्यक्त गरेको पनि उनको भनाई छ ।

Advertisement Banner
Previous Post

राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

Next Post

UNODC Regional Representative Meets with Home Minister Aryal

Editorial Team

Editorial Team

Next Post
UNODC Regional Representative Meets with Home Minister Aryal

UNODC Regional Representative Meets with Home Minister Aryal

Recommended

Overhaul Energy Sector to Reach Net-Zero Future, Says ADB President

ADB Approves $275 Million Financing to Expand Access to Finance, Clean Energy, and Transport in PNG

8 months ago
USA sending 2 million doses of pediatric Pfizer COVID-19 vaccines to Nepal

USA sending 2 million doses of pediatric Pfizer COVID-19 vaccines to Nepal

4 years ago

Don't Miss

विदेशी ब्रान्डको ‘ट्रेडमार्क वार’मा नेपाली उद्योग

विदेशी ब्रान्डको ‘ट्रेडमार्क वार’मा नेपाली उद्योग

August 19, 2026
आज राष्ट्रिय सूचना दिवस मनाइँदै

आज राष्ट्रिय सूचना दिवस मनाइँदै

August 19, 2026
ट्रम्पको दाबी : सन् २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी गैरनागरिकले मतदान गरे

ट्रम्पको दाबी : सन् २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी गैरनागरिकले मतदान गरे

August 19, 2026
फ्रान्सद्वारा दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णय

फ्रान्सद्वारा दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णय

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.