Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

Editorial Team by Editorial Team
March 3, 2026
in News, World
0
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको साउदीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण सामान्य आगलागी भएको र भवनमा थोरै क्षति पुगेको उल्लेख छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार दूतावासको भवनमा आक्रमणपछि ठूलो विष्फोटको आवाज सुनिएको थियो र आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो ।
दूतावासमा भएको क्षतिको विवरण खुलेको छैन । सो भवन पहिल्यै खाली गराइएको थियो ।साउदी अरबमा रहेको अमेरिकी मिशनले जेद्दा, रियाद र धहरानमा बसोबास गर्नेहरूलाई ‘घरमै सुरक्षित रहन’ आग्रह गरेको छ ।
शनिबार इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेर सर्वोच्च धार्मिक नेता अलि खामेनी मारिएपछि इरानले पनि खाडी मुलुकमा रहेका अमेरिकी सैनिक अखाडाहरुमा र इजरायलमा आक्रण जारी राखेको छ ।यसअघि सोमबार कुवेतस्थित अमेरिकी दूतावासबाट वा त्यस आसपासबाट धुवाँ उडिरहेको देखिएको थियो । त्यसपछि दूतावासले सर्वसाधारणलाई दूतावास नआउन र आफ्नै घरमा सुरक्षित बस्न अनुरोध गरेको थियो ।
इरानले बदलास्वरुप मध्यपूर्वका खाडी मुलुकहरुमा निरन्तर आक्रमण जारी राखेको छ । युएईको एक विमानस्थलमा समेत आक्रमण हुँदा सुरक्षा गार्डको रुपमा कार्यरत गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको थियो । अहिले पनि निरन्तर खतराको साइरन बज्ने र आकासमा ड्रोन उडिरहेको देखिएकाले नेपालीहरु त्रसित छन् ।

Advertisement Banner
Previous Post

भारत र क्यानडा : १० वर्षे आणविक ऊर्जा सम्झौतासहित विभिन्न समझदारीहरू घोषणा

Next Post

स्याङ्जामा ‘रातो क्रान्ति’को सुरुवात : आँधीखोला किनारमा पहिलोपटक तर्बुजाखेती, व्यावसायिक उत्पादनतर्फ भीरकोटको ठूलो फड्को

Editorial Team

Recommended

Embassy of India organized the 3rd edition of International Entrepreneurship Conclave – Connect [IN] on 23 March 2022 in Kathmandu

Embassy of India organized the 3rd edition of International Entrepreneurship Conclave – Connect [IN] on 23 March 2022 in Kathmandu

4 years ago
UN Security Council to hold open meeting on Ukraine today

UN Security Council to hold open meeting on Ukraine today

8 months ago

Don't Miss

Nepali Congress dissident faction passes 5 reports with amendments

Nepali Congress dissident faction passes 5 reports with amendments

August 16, 2026
Indian Army chief arrives in Kathmandu for four-day visit

Indian Army chief arrives in Kathmandu for four-day visit

August 16, 2026
Monsoon active, heavy rain likely over hilly areas

Monsoon active, heavy rain likely over hilly areas

August 16, 2026
Muktinath Temple deposits reach Rs 117.6 million

Muktinath Temple deposits reach Rs 117.6 million

August 16, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.