Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

डीएसपी लम्साल कोशी प्रदेशकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

Editorial Team by Editorial Team
March 18, 2026
in Nepal, News
0
डीएसपी लम्साल कोशी प्रदेशकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

झापा – इलाका प्रहरी कार्यालय दमक, झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साल कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदिय कर्तव्य निर्वाह गरेको भन्दै उनी उनलाई पुरस्कृत भए ।फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५ जस्तो अतिसंवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम गरी कुनै पनि घटना घट्न नदिई निर्वाचन सम्पन्न गराउन सफल भएका थिए।
यस्तै, जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियाहरू र हिरासतबाट भागी फरार भएका थुनुवाहरू खोजतलास गर्ने क्रममा दमकमै खाली जग्गाको झाडीबाट एउटा राइफल र विभिन्न स्थानबाट भागेका १९ जना प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएका थिए।
फागुन महिनामा ३५ वटा मुद्दा दर्ता भएकोमा जेनजी आन्दोलनसँग सम्बन्धित १० वटा मुद्दा दर्ता भएकामा १० वटै फछ्र्यौट भएका छन्।
आन्दोलनमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकलाई स्थानीय निकाय, विभिन्न संघ संस्था तथा स्थानीय बासीहरूसँग समन्वय र सहकार्य गरी भवनहरू पूर्ण रुपमा मर्मत, फर्निचर तथा विद्युतीय उपकरणहरू पर्याप्त मात्रामा कार्यालयलाई उपलब्ध गराउने कार्य गरेको पनि कोसी प्रदेश प्रहरी कार्यालय जनाएको छ। ध्वनी प्रदुषण गर्ने २१७ वटा मोटरसाईकल नियन्त्रणमा लिई कारबाही गरेको र चालु तथा पेण्डिङ मुद्दाका मिसिलहरू सम्बन्धित कार्यालयहरूसँग समन्वय गरी मिसिल पुनःनिर्माण गर्न भूमिका निर्वाह गरेको र २२ जना फरार प्रतिवादीहरू समेत पक्राउ गर्न भूमिका निर्वाह गरेको भन्दै उनलाई पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement Banner
Previous Post

इजरायली आक्रमणमा इरानका सुरक्षा प्रमुख लारिजानी उनका छोराको मृत्यु भएको इरानद्धारा पुष्टि

Next Post

काठमाडौं जिल्लामा एक महिनामै १९९ साइबर अपराध तथा ठगीका घटना

Editorial Team

Editorial Team

Next Post

काठमाडौं जिल्लामा एक महिनामै १९९ साइबर अपराध तथा ठगीका घटना

Recommended

नइ पुरस्कार आठ जनालाई

नइ पुरस्कार आठ जनालाई

4 years ago
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत : तनहुँमाछ हजार मत बदर

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत : तनहुँमाछ हजार मत बदर

1 month ago

Don't Miss

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

April 9, 2026
बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

April 9, 2026
च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

April 9, 2026
आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.