Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

डाेल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, ६६.१६ प्रतिशत मत खस्याे

Editorial Team by Editorial Team
March 6, 2026
in Nepal, News
0
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

डाेल्पा — हिमाली जिल्ला डाेल्पामा उत्साहपूर्ण रूपमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।बिहीबार जिल्लाभर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएकाे हाे । स्थायी र अस्थाई गरेर कुल ७० वटा मतदान केन्द्र भएको डाेल्पामा स्वच्छ,मर्यादित एवं शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिनुभयाे ।
उहाँका अनुसार डाेल्पामा कुल ६६.१६ प्रतिशत मत खसेकाे छ । मुचुल्का उठाउन्जेलसम्म केही थपघट हुनुसक्ने प्रजिअ हमालकाे भनाइ छ । संख्यात्मक हिसाबमा १५ हजार ९ सय ५६ मत खसेकाे उहाँले बताउनुभयाे । कुल मतदाता २४ हजार १ सय १५ रहेकाे डाेल्पामा ८ हजार १ सय ५९ मत भने खसेन् ।
विशेष गरेर उपल्लो डाेल्पाका २३ मतदान केन्द्रमा ५० प्रतिशत भन्दा कम मत खसेकाे बताइएको छ । हिमपातकाे कारण उपल्लो डाेल्पाका धेरै जसाे मतदाता नआएको कारण कम मत खसेकाे हाे । अहिले मुचुल्का उठाउने काम भइरहेकाे छ ।

Advertisement Banner
Previous Post

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

Next Post

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

Discussion about this post

Recommended

साहित्यिक पत्रकार संघले मनायो कथा दिवस

साहित्यिक पत्रकार संघले मनायो कथा दिवस

4 years ago
Spanish govt plans to ban social media for children below 16

Spanish govt plans to ban social media for children below 16

1 month ago

Don't Miss

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

March 6, 2026
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

March 6, 2026
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

डाेल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, ६६.१६ प्रतिशत मत खस्याे

March 6, 2026
सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

March 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.