काठमाडाैं । विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सभाबाट स्वीकृत भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले पेस गर्नुभएकाे भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएकाे हाे ।
बैठकमा सभामुख देवराज घिमिरेले उक्त विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सदस्यलाई प्रतिनिधि सभाको विधेयक शाखामा ७२ घण्टमभित्र संशोधन दर्ता गर्न अनुराेध गर्नुभयाे ।
प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।
Trending Now
- Newly appointed ambassadors sworn in by President Shri Ramchandra Poudel
- Russian President Proclaims Revenge for Ukraine Drone Strike
- आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत
- पनौतीका केही जात्रापर्वहरुको पुस्तक तेस्रो संस्करण सार्वजनिक
- 2024 ‘hottest year’
- Plane crash in Brazil kills 10, injures 17
- Five ambassadors take oath
- 72 billion and 93 crore rupees assistance in improvement of electricity transmission and distribution system
- Significant increase in foreign aid commitments, two billion received in five months
- सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
Comments are closed.