Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

थियोपियाको सर्वोच्च सम्मान भारतीय प्रधानमन्त्री मोदीलाई

Editorial Team by Editorial Team
December 17, 2025
in Awards, India, News
0
थियोपियाको सर्वोच्च सम्मान भारतीय प्रधानमन्त्री मोदीलाई
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इथियोपियाको सर्वोच्च सम्मान प्रदान गरिएको छ । यसबारे मोदी स्वयंले आफ्नोे एक्स ह्यान्डलमार्फत् जानकारी दिएका छन् ।
‘मलाई ‘ग्रेट अनर निशान अफ इथियोपिया’ का रूपमा यस देशको सर्वोच्च सम्मान प्रदान गरिएको छ,’ उनले भनेका छन्, ‘विश्वको अति–प्राचीन र समृद्ध सभ्यताद्वारा सम्मानित गरिनु मेरालागि अत्यन्तै गौरवको कुरा हो ।’
प्रधानमन्त्री मोदी जोर्डन भ्रमणका दौरान मंगलवार इथियोपिया पुगेका थिए । इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीले राजधानी अदिस अबाबामा उनको स्वागत गरेको र आफैं गाडी चलाएर शहरको साइन्स म्युजियम लगेर गएका बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार भारत र इथियोपियाबीच द्विपक्षीय व्यापार र सहयोग बढाउने विषयमा छलफल हुनुका साथै कयौं एमओयूमा हस्ताक्षर भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी तीन देशको औपचारिक भ्रमणमा छन् । जोर्डन हुँदै इथियोपिया पुगेका उनी अब ओमान जाने छन् ।

Advertisement Banner
Previous Post

सौरभको पुस्तक ‘असहमति-५’ विमोचित

Next Post

Google created ‘Action Engine’, these will be the benefits

Editorial Team

Editorial Team

Next Post
Google created ‘Action Engine’, these will be the benefits

Google created 'Action Engine', these will be the benefits

Recommended

भानुपाला नाट्य रत्न पुरस्कारद्वारा मनबहादुर मुखिया पुरस्कृत

भानुपाला नाट्य रत्न पुरस्कारद्वारा मनबहादुर मुखिया पुरस्कृत

4 years ago
$400 Million ADB Loan to Support Expansion of Philippine Capital Markets

$400 Million ADB Loan to Support Expansion of Philippine Capital Markets

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.