Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

फिल्म ‘काँडेतार’को टिजर रिलिज

Editorial Team by Editorial Team
June 13, 2022
in Entertainment, Feature, Kathmandu, Nepal
0
फिल्म ‘काँडेतार’को टिजर रिलिज
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जेठ २८ गते । नवल खड्काको अभिनय र निर्देशनमा तयार भएको चलचित्र ‘ काँडेतार ’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा नवलको कथा र लगानी पनि छ । मक्किको राई र अञ्जु के.सी निर्माता रहेको चलचित्रमा नवल खड्का , गौरव पहारी , सुरविना कार्की , रेविका गुरुङ , प्रशान्त यादव , प्रेम सुब्बा , संजय खतिवडा , प्रशान्त तामाङ , मुरलिधर लगायतका कलाकारको अभिनय छ ।

मणि थापा र दीपक शर्माको सङ्गीत रहेको ‘काँडेतार’को छायाङ्कन सौरभ लामाले गर्नुभएको हो  ।

फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको छ । यस्तै, फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।

 

Advertisement Banner
Previous Post

निशा दर्नाल र युवराजलाई स्वर्ण

Next Post

WHO advisory group suggests Huanan seafood market in China’s Wuhan played important role in amplification of Covid-19 pandemic

Editorial Team

Editorial Team

Next Post
Seventy-fifth World Health Assembly to focus on “Health for Peace, Peace for Health” for recovery and renewal

WHO advisory group suggests Huanan seafood market in China's Wuhan played important role in amplification of Covid-19 pandemic

Recommended

२०९ ओैँ भानु जयन्तीका अवसरमा प्रभातफेरी तथा प्रतिमामा माल्यार्पण कार्यक्रम सम्पन्न

२०९ ओैँ भानु जयन्तीका अवसरमा प्रभातफेरी तथा प्रतिमामा माल्यार्पण कार्यक्रम सम्पन्न

4 years ago
Balendra Shah continues to lead the poll count in Kathmandu Metropolitan City Mayor poll by a huge margin

KMC targets reclaiming encroached land worth Rs 200 billion: Mayor Shah

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.