Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

फिल्म  ‘के घर के डेरा’ फेरि आउँदै  

himalaya Diary News Service by himalaya Diary News Service
May 9, 2022
in Entertainment, Feature, Nepal
0
फिल्म  ‘के घर के डेरा’ फेरि आउँदै  
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

 

 

काठमाडौँ — ‘के घर के डेरा’ नामबाट दोस्रो  फिल्म  निर्माण सुरु भएको छ । यो नामबाट ३५ वर्षअघि प्रदीप रिमालको निर्देशनमा बनेको फिल्मले निकै चर्चा पाएको थियो । त्यही नामको दोस्रो फिल्म दीपेन्द्र के खनालको निर्देशन निर्माण भइरहेको हो ।

गत शुक्रबार स्वयम्भूस्थित हारती माता मन्दिरमा शुभमुहूर्तसँगै एउटा दृश्य छायांकन गरिएको छ । फिल्मको नियमित छायांकन स्थानीय तह निर्वाचन सकिएको तेस्रो दिन जेठ २ बाट हुने निर्माण पक्षले जनाएको छ ।

छायांकनका लागि सेड्युल ३० दिनको राखिएको छ । छायांकन सबै काठमाडौं उपत्यकामा नै गरिने बताएका निर्देशक खनालले यो फिल्ममा दर्शकले अपेक्षाअनुसारको खुराक पाउने विश्वास व्यक्त गरे । मुख्य अभिनेता विपिन कार्कीले निर्देशक खनालसँगको दोस्रो सहकार्यले उत्साहित बनाएको बताए । सिनेमाले काठमाडौंमा बस्ने सबैको जीवनसँग मिल्दोजुल्दो हुने भन्दै उनले आफ्नो डेरामा बसाइको अनुभव साटे ।

निर्धारित समयमै छायांकन र पोस्ट प्रोडक्सनको काम पूरा भए यही वर्ष प्रदर्शनको लक्ष्य राखेको फिल्ममा कार्कीसँगै दयाहाङ राई, वर्षा राउत, सुरक्षा पन्त, रवीन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतको अभिनय रहनेछ । ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता युवराज कार्की छन् । सिंगे लामाको कथा रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् ।

Advertisement Banner
Previous Post

USAID assists the Election Commission of Nepal to train officials to prevent cybercriminals from manipulating elections

Next Post

साहित्यकार  रामभरोस कापडी ‘भ्रमर’को ५० औं कृति सार्वजनिक

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
साहित्यकार  रामभरोस कापडी ‘भ्रमर’को ५० औं कृति सार्वजनिक

साहित्यकार  रामभरोस कापडी ‘भ्रमर’को ५० औं कृति सार्वजनिक

Recommended

दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सात वर्ष कैद

दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सात वर्ष कैद

5 months ago
Sri Lanka: UN calls for over US$47 million for life-saving assistance to 1.7 million people

Sri Lanka: UN calls for over US$47 million for life-saving assistance to 1.7 million people

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.