Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

फुटबलका ‘पिकासो’ जोन रोबर्टसनको निधन

Editorial Team by Editorial Team
December 26, 2025
in News, World
0
फुटबलका ‘पिकासो’ जोन रोबर्टसनको निधन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — स्कटल्यान्ड, नटिङ्घम फरेस्ट र डर्बी काउन्टीका पूर्वविंगर जोन रोबर्टसनको ७२ वर्षको उमेरमा निधन भएको छ । इंग्ल्यान्डका पूर्वप्रशिक्षक ब्रायन क्लफले उनलाई कुनै समय ‘फुटबल खेलका पिकासो’ भनेर वर्णन गरेका थिए ।
रोबर्टसनले सन् १९८० मा ह्याम्बर्गलाई हराउँदै नटिङ्घम फरेस्टलाई युरोपियन कपको उपाधि दिलाउन निर्णायक गोल गरेका थिए । त्यसको अघिल्लो सिजन माल्मोविरुद्धको फाइनलमा पनि उनकै क्रसमा ट्रेभर फ्रान्सिसले विजयी गोल गरेका थिए ।
उनले स्कटल्यान्डबाट २८ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । व्यावसायिक फुटबल करियरपछि उनले आफ्ना पूर्वसहकर्मी मार्टिन ओ’निलको सहायक प्रशिक्षकका रूपमा वायोकोम्बे वान्डरर्स, नर्विच सिटी, लेस्टर सिटी, सेल्टिक र एस्टन भिल्लामा काम गरे ।
नटिङ्घम फरेस्टमा रोबर्टसनका कप्तान रहेका जोन म्याकगभर्नले उनलाई ‘रायन गिग्सजस्तै तर एउटा मात्र नभई दुवै खुट्टा उत्तिकै चल्ने र अझ बढी क्षमता भएको खेलाडी’ भनेर प्रशंसा गरेका थिए ।

Advertisement Banner
Previous Post

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च

Next Post

PM Sushila Karki intensifies dialogue with major parties to ensure March 5 election

Editorial Team

Editorial Team

Next Post
Good governance and election are government major agenda: PM Karki

PM Sushila Karki intensifies dialogue with major parties to ensure March 5 election

Recommended

इरानमा चर्कँदै ‘जेन-जी’ विद्रोह : मृतक सङ्ख्या ७ पुग्यो, ‘खामेनेई’विरुद्ध युवा सडकमा

इरानमा चर्कँदै ‘जेन-जी’ विद्रोह : मृतक सङ्ख्या ७ पुग्यो, ‘खामेनेई’विरुद्ध युवा सडकमा

5 months ago
SJVN to develop 490 mw project in Nepal

SJVN to develop 490 mw project in Nepal

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.