मृत अवस्थामा फेला

मोरङ, २६ फागुन

बेलबारी नगरपालिका-४ काकुम बुधबारे बस्ने ६० वर्षीय बुद्दिमान राई सोही ठाउँस्थित बाटो छेउको खाल्डोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

            यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

Comments are closed.