Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मृत अवस्थामा फेला

Editorial Team by Editorial Team
July 16, 2022
in Nepal, News
0
मृत अवस्थामा फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ३२ असार

पाल्पा, रिब्दिकोट गाउँपालिका-५ मारबासस्थित हर्रेखरक सामुदायिक जंगलमा सोही ठाउँ बस्ने ७८ वर्षीय हुम कुमारी आले शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट दाउरा खोज्न भनी गएकी उनी नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

इलाम, इलाम नगरपालिका-७ बस्ने ३२ वर्षीया रिता खत्री सोही ठाउँस्थित बजार छेउको खुल्ला स्थानमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

सप्तरी, सप्तकोशी नगरपालिका-५ गंगाजलीस्थित चन्द्रनहरको पानीमा सोही नगरपालिका-४ बलारदह बस्ने ७० वर्षीय लक्ष्मी सदा शनिबार मृत अवस्थामा फेला परेका छन् । सप्तकोशी नगरपालिका-४ तुलसीस्थित चन्द्रनहरतिर शुक्रबार साँझ गाई चराउन गएका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

भोजपुर, भोजपुर नगरपालिका-८ पोखरे बस्ने ६० वर्षीय सुर्य खत्री सोही नगरपालिका-६ स्थित खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

डोटी, शिखर नगरपालिका-१ कफ्ललेकी बस्ने ४० वर्षीय भिम लुहार सोही ठाउँस्थित मतुलिपुल नजिक शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी डोटी, दिपायल सिलगढी नगरपालिका-८ सेटिगाउँ बस्ने ५० वर्षीय डिले बहादुर कडायत सोही नगरपालिका-८ स्थित खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, गौरीगञ्ज गाउँपालिका-६ देविगञ्ज ढोवाबारीमा सोही ठाउँ मियाटोल बस्ने ४३ वर्षीय जिमारत मिँया शनिबार मृत अवस्थामा फेला परेका छन् ।

            काठमाडौं, काठमाडौं महानगरपालिका-२५ भेडासिंहस्थित सडकपेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement Banner
Previous Post

प्रमोद सारंग अनेसासको केन्द्रीय सदस्यमा मनोनित

Next Post

रेखा यादवका कविता कृतिहरु लोकार्पण

Editorial Team

Editorial Team

Next Post
रेखा यादवका कविता कृतिहरु लोकार्पण

रेखा यादवका कविता कृतिहरु लोकार्पण

Recommended

3rd meeting of Nepal-Switzerland Bilateral Consultations was held today in Kathmandu

3rd meeting of Nepal-Switzerland Bilateral Consultations was held today in Kathmandu

4 years ago
अमेरिकालाई युएइले साथ नदिने

अमेरिकालाई युएइले साथ नदिने

4 weeks ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.