Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

प्रमोद सारंग अनेसासको केन्द्रीय सदस्यमा मनोनित

Editorial Team by Editorial Team
July 16, 2022
in Feature
0
प्रमोद सारंग अनेसासको केन्द्रीय सदस्यमा मनोनित
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter
कोरियामा बसेर नेपाली भाषा र साहित्यको सेवामा समर्पित प्रमोद सारंग अनेसासको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा शुक्रबार बसेको कार्यसमितिको बैठकले अनेसासको विधान बमोजिम मनोनित गरेको हो ।
बैठकमा उपाध्यक्षहरू राजेन्द्र श्रेष्ठ(अमेरिका), महेश्वर शर्मा( अष्ट्रेलिया) डा. रेणुका सोलु(एसिया), सीता बराल (युरोप) तथा महासचिव विमला निरौला, सचिव दीप पाठक, कोषाध्यक्ष निजानन्द मल्ल, र सदस्यहरू तारा अधिकारी, सरिता अर्याल, सुदीपभद्र खनाल, यादव देवकोटाको उपस्थिति सुमित स्मृतिको अनुपस्थितिको जानकारी रहेको थियो ।
बैठकले संस्थाको प्रवक्ताको रूपमा बिधान बमोजिम महासचिव विमला निरौलालाई अधिकार दिएको छ भने पूर्वकार्यसमितिबाट लिनुपर्ने सम्पूर्ण कागजात बुझबुजारथका लागि उपाध्यक्षद्वय राजेन्द्र श्रेष्ठ र महेश्वर शर्मा, महासचिव विमला निरौला , सचिव दीप पाठक र कोषाध्यक्ष निजानन्द मल्ललाई जिम्मेवारी दिएको छ ।
यसैगरी बैक खाता सञ्चालनका लागि उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र कोषाध्यक्ष निजानन्द मल्ललाई अनुमति प्रदान गरेको बैठकले रेडियो अन्नपूर्णसँगको सहकार्यका सञ्चालनमा रहेको अनेसास रेडियो कार्यक्रमलाई हाललाई स्थगन गर्ने निर्णय गरेको छ ।
बैठकले आगामी साता भानु जयन्ती मनाउने र कार्यसमिति भित्र गरिएको गोप्य कुरा संस्थाको अहित हुने गरि सार्वजनिक नगर्ने प्रतिवद्दतालाई मनन गरि बिभिन्न समयमा अनेसासले समेटन नसकेका व्यक्तित्वहरूलाई समेटेर अगाडि बढ्ने निर्णय गरेको छ । बैठकले अघिल्लो बैटकले पारित गरेको निर्वाचन समिति, अध्यावधिक समिति, सल्लाहकार समिति र बिभिन्न उपसमितिहरूलाई सम्मानगर्दै धन्यवाद ज्ञापन गर्ने निर्णयको अनुमोदन पनि गरेको छ ।
Advertisement Banner
Previous Post

प्रज्ञा फिल्मस्को व्यानरमा टेलिचलचित्र ‘माया’ सार्वजनिक

Next Post

मृत अवस्थामा फेला

Editorial Team

Editorial Team

Next Post
मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

Recommended

अमेरिकामा भीषण हिमआँधीको ताण्डव : सात जनाको मृत्यु, १० लाख घरमा अन्धकार

अमेरिकामा भीषण हिमआँधीको ताण्डव : सात जनाको मृत्यु, १० लाख घरमा अन्धकार

7 months ago

6 Ways to Burn More Calories Doing Bodyweight Exercises

11 months ago

Don't Miss

एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता कायमै : परराष्ट्रसचिव राई

एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता कायमै : परराष्ट्रसचिव राई

August 14, 2026
राजा वीरेन्द्र र परिवारको नाममा रहेको सम्पत्ति खोजबिन गर्न नेपाल ट्रष्टको सार्वजनिक आह्वान

राजा वीरेन्द्र र परिवारको नाममा रहेको सम्पत्ति खोजबिन गर्न नेपाल ट्रष्टको सार्वजनिक आह्वान

August 14, 2026
बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

August 14, 2026
अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.