Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
February 19, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal, News
0
ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: स्रष्टा ज्ञान्दरी कैनीको गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक विशेष सामारोहबीच वरिष्ठ गीतकार डा. कृष्णहरि वरालको प्रमुख आतिथ्यता र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, अनेसासकी उपाध्यक्ष बाबा बस्नेत, साहित्यकारहरु ज्ञानुवाकर पौडेल, युवराज नयाँघरे, बरिष्ठ संगीतकार राजु सिंह, सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिल, संगीतकार सागर शरद अधिकारी र तीर्थ भट्टलगायतकाको आतिथ्यतामा गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको हो । एल्बम स्रष्टा कैनीको जन्मोत्सवको अवसरमा सार्वजनिक गरिएको हो । सो अवसरमा वर्थ डे केक पनि काटिएको थियो ।

कार्यक्रममा राधेश्याम लेकाली, बाबा बस्नेत, ज्ञानुवाकर पौडेल, युवराज नयाँघरे, मन्जिला अनिल, सागर शरद अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

पछिल्लो समय साहित्य लेखनमा सक्रिय ज्ञान्दरी कैनीको यो पहिलो सार्वजनिक गीति एल्बम हो । २०४७ सालमा मधुपर्कमा पहिलो गजल प्रकाशन गर्नुभएकी ज्ञान्दरी गीत, गजल, मुक्तक, लघुकथा, हाइकु लेखनमा सक्रिय हुनुहुन्छ । साझा प्रकाशनलगायत विभिन्न संघ संस्थामा आवद्ध ज्ञान्दरी अल्टा ग्राफिक्स प्रिन्टिङको सञ्चालक पनि हुनुहुन्छ ।

सञ्चारकर्मी राधिका अधिकारीले सहजिकरण गरेको एल्बम सार्वजनिक समारोहमा एल्बमसँग जोडिएका विभिन्न व्यक्तित्वलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो भने प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Advertisement Banner
Previous Post

तीन स्रष्टा सम्मानित: इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेशनले ३ जना स्रष्टालाई सम्मान

Next Post

‘’भोजपुरको वाङ्मय” ग्रन्थ प्रकाशन भएको छ

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
‘’भोजपुरको वाङ्मय” ग्रन्थ प्रकाशन भएको छ

‘’भोजपुरको वाङ्मय” ग्रन्थ प्रकाशन भएको छ

Recommended

सरकारको हस्तक्षेप र दवाब नहुँदा ४० वटा ठूला मुद्दा अदालत पुगे : मन्त्री खरेल

सरकारको हस्तक्षेप र दवाब नहुँदा ४० वटा ठूला मुद्दा अदालत पुगे : मन्त्री खरेल

8 months ago
Feasibility study launched for special economic zone at Korala border

Feasibility study launched for special economic zone at Korala border

8 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.