Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

गाउँपालिका अध्यक्षसहित ३ जनाविरुद्ध सामूहिक बलात्कार मुद्दा

Editorial Team by Editorial Team
March 30, 2026
in Nepal, News
0
गाउँपालिका अध्यक्षसहित ३ जनाविरुद्ध सामूहिक बलात्कार मुद्दा
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

कपिलवस्तु — कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीसहित तीन जनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले नाम परिवर्तन गरिएको ‘भैरहवा–१५’ की एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा मुद्दा अघि बढाएको हो ।मुद्दामा राजेश्वर चौधरी, कमलेश शरण चौधरी र सन्तकुमार यादव लाई प्रतिवादी बनाइएको छ। तीमध्ये यादव हाल पूर्वपक्ष (थुनछेक) का लागि रूपन्देही कारागारमा रहेको जनाइएको छ।
पीडित पक्षका अनुसार २०८१ असोज ६ गते उक्त युवतीले सामूहिक बलात्कारको आरोप लगाउँदै किटानी जाहेरी दर्ता गराएकी थिइन् ।अध्यक्ष चौधरी यसअघि पीडितको गोपनीयता भंग गरेको आरोपमा साइबर क्राइम मुद्दामा पक्राउ परेका थिए। तर तत्कालीन अवस्थामा सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि उनले उन्मुक्ति पाएका थिए ।मुद्दा दर्तासँगै गाउँपालिका अध्यक्ष चौधरीको पदसमेत धरापमा परेको छ। ०७९ सालको स्थानीय तह निर्वाचनमा चौधरीले लोसपाबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।

Advertisement Banner
Previous Post

नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवस मनाइयो

Next Post

मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बस्ने

Editorial Team

Editorial Team

Next Post
मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बस्ने

मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बस्ने

Recommended

Nepal Industry bodies demanded the government to facilitate the circulation of the bills of INR 500 and 2,000 in Nepal

Nepal improves to 14.8 on global hunger index

8 months ago
Brain regions related to smell show decline following mild COVID-19

Brain regions related to smell show decline following mild COVID-19

4 years ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.