Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

पाँच वर्षपछि गरिमा’ को प्रकाशन पुन: सुरु

Editorial Team by Editorial Team
July 15, 2022
in Literature, Nepal
0
पाँच वर्षपछि गरिमा’ को  प्रकाशन पुन: सुरु
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

साझा प्रकाशनले ‘गरिमा’ साहित्यिक पत्रिका पुन: प्रकाशन सुरु गरेको छ । साझाले २०३९ साल पुस महिनाबाट प्रकाशन सुरु गरेको ‘गरिमा’ आर्थिक संकटकै कारण २०७५ कात्तिक महिनामा प्रकाशित भएपछि मंसिरबाट बन्द भएको थियो । नेपाली साहित्यिक पत्रकारितामा ‘गरिमा’ मासिक पत्रिकालाई गौरवका रूपमा लिने गरिन्छ ।

साझाले२०९ औं भानुजयन्तीका अवसर मंगलबार पुल्चोकस्थित प्रकाशन हातामा सार्वजनिक गरेको हो । ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, साझा प्रकाशन सञ्चालक समितिका अध्यक्ष विजय सुब्बा, भानु प्रतिष्ठानका अध्यक्ष व्रतराज आचार्य लगायतले ‘गरिमा’का पूर्णाङ्क ३९७ सार्वजनिक गरेका हुन् ।

चरम आर्थिक संकटका कारण बन्द भएको पत्रिका पाठकको मागअनुसार प्रकाशनलाई निरन्तरता दिइएको साझाका महाप्रबन्धक तथा प्रधानसम्पादक प्रह्लाद पोख्रेलले बताए ।

सरकारी तहबाट नेपाली भाषा र शिक्षाको विकासका लागि १९७० मा ‘गोरखा भाषा प्रकाशिनी समिति’ स्थापना भएको थियो । सोही समितिलाई पछि ‘नेपाली भाषा प्रकाशिनी समिति’ नामकरण गरिएको थियो भने २०२१ सालमा सोही संस्था साझा प्रकाशन बनाइएको थियो ।

साझा प्रकाशनले साहित्यिक पुस्तक र पाठ्यपुस्तक निर्माण तथा प्रकाशन गर्दै आएको थियो । पुस्तक प्रकाशन र बिक्री वितरणमा ख्याति कमाएको सरकारमातहतको प्रकाशन पछिल्ला दशकमा राजनीतिक हस्तक्षेपका कारण धराशायी बन्यो । आर्थिक संकटका कारण साझाको देशभरिका शाखाहरु बन्द अवस्थामा पुगे भने केन्द्रीय भवनहरू जीर्णावस्थामा पुगे । कर्मचारीले तलब, सेवा सुविधाबाट वञ्चित हुनपुगे । संकटापन्न अवस्थाले नेपाली भाषा तथा साहित्यका लाखौं मूल्यका पुस्तकहरू संरक्षण दिन नसकेको साझाका सञ्चालक डीपी अर्यालले दु:खेसो गरे । आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसर पारेर पुन: पत्रिका प्रकाशन र संस्थाको जीवन्ततालाई निरन्तर राख्ने कोसिस जारी रहेको अध्यक्ष सुब्बाले बताए ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख बज्राचार्यले साझाको गरिमालाई संरक्षण गर्नुपर्ने बताइन् । ‘साझा प्रकाशन देशको जेठो संस्था हो,’ उनले भनिन्, ‘साझा प्रकाशनको योगदान र गरिमालाई जोगाउन महानगर प्रतिबद्ध छ । यसनिम्ति यदि संघीय सरकारसँग सहकार्य गर्न तत्पर छ ।’

साझाका अध्यक्ष सुब्बाले साझा सबै नेपाली भाषाभाषीको मन्दिरका रूपमा रहेकोले यसलाई बचाउनु आह्वान गरे । नेपाली भाषा साहित्यका आदिकवि आचार्य, साझा प्रकाशन र गरिमा पत्रिकाको योगदानबारे साहित्यकार तुलसीप्रसाद भट्टराई, प्राज्ञ देवी नेपाललगायतले चर्चा गरेका थिए

साझाले२०९ औं भानुजयन्तीका अवसर मंगलबार पुल्चोकस्थित प्रकाशन हातामा सार्वजनिक गरेको हो । ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, साझा प्रकाशन सञ्चालक समितिका अध्यक्ष विजय सुब्बा, भानु प्रतिष्ठानका अध्यक्ष व्रतराज आचार्य लगायतले ‘गरिमा’का पूर्णाङ्क ३९७ सार्वजनिक गरेका हुन् ।

चरम आर्थिक संकटका कारण बन्द भएको पत्रिका पाठकको मागअनुसार प्रकाशनलाई निरन्तरता दिइएको साझाका महाप्रबन्धक तथा प्रधानसम्पादक प्रह्लाद पोख्रेलले बताए ।

Advertisement Banner
Previous Post

Bill & Melinda Gates Foundation and EIB partner to strengthen health systems and prevent infectious diseases

Next Post

Maldivian Higher Education Minister meets ISDC for Cooperation and Internationalization of Maldives Education Sector

Editorial Team

Recommended

Nepal Embassy, India, ASSOCHAM jointly organized a program to discuss the main issues of electricity trade between Nepal and India

Nepal Embassy, India, ASSOCHAM jointly organized a program to discuss the main issues of electricity trade between Nepal and India

4 years ago
बेलायतद्वारा चार देशका विद्यार्थी भिसामा ‘आपतकालीन ब्रेक’, अफगानिस्तानका लागि वर्क भिसा पनि अन्त्य

बेलायतद्वारा चार देशका विद्यार्थी भिसामा ‘आपतकालीन ब्रेक’, अफगानिस्तानका लागि वर्क भिसा पनि अन्त्य

6 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.