Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

ओमारी मस्जिद पुस्तकालय जोगाउँदै गाजाका स्वयंसेवकहरू

Editorial Team by Editorial Team
March 20, 2026
in News, World
0
ओमारी मस्जिद पुस्तकालय जोगाउँदै गाजाका स्वयंसेवकहरू
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- गाजा शहरको पुरानो शहरमा रहेको ग्रेट ओमारी मस्जिदको पुस्तकालयको छतमा एउटा ठूलो प्वाल छ । त्यही प्वालबाट सूर्यको किरण भित्र छिर्छ र भग्नावशेषमुनि दबिएका, जलेका र च्यातिएका पुस्तकहरूको थुप्रोलाई उज्यालो बनाउँछ । ७ अक्टोबर २०२३ मा इजरायल–प्यालेस्टाइन द्वन्द्व शुरु हुनुअघि यो पुस्तकालय साहित्य, इतिहास, चिकित्सा र कानूनका पुस्तकहरूको ठूलो भण्डार थियो ।
यहाँ विद्यार्थी, अनुसन्धानकर्ता र सम्पदा प्रेमीहरूको घुइँचो लाग्ने गथ्र्यो । आज, यो हल भग्नावशेषमा परिणत भएको छ । तर स्वयंसेवकहरू र सम्पदा कार्यकर्ताहरूले जीवित रहेका पुस्तकहरू र पाण्डुलिपिहरू उद्धार गर्न एउटा विशेष अभियान शुरु गरेका छन् । ग्रेट ओमारी मस्जिद गाजा पट्टीको सबैभन्दा ठूलो र पुरानो मस्जिदहरूमध्ये एक हो । जुन लगभग ४,१०० वर्ग मिटरमा फैलिएको छ । यसको पुस्तकालयमा करिव २० हजार पुस्तक र पाण्डुलिपिहरू थिए । तर प्रारम्भिक मूल्याङ्कन अनुसार डिसेम्बर २०२३ को बमबारीपछि मात्र ४ हजार जति पुस्तकहरू उद्धार वा पुनस्र्थापना गर्न सकिने अवस्थामा छन् । एजेन्सी

Advertisement Banner
Previous Post

इरानमा सेना नपठाउने ट्रम्पको आसय

Next Post

सैन्यीकरण नगर्न रुसद्वारा जापानलाई पुनः चेतावनी

Editorial Team

Editorial Team

Next Post
सैन्यीकरण नगर्न रुसद्वारा जापानलाई पुनः चेतावनी

सैन्यीकरण नगर्न रुसद्वारा जापानलाई पुनः चेतावनी

Recommended

Top commander among 6 Naxals killed in India’s Odisha gunfight

Top commander among 6 Naxals killed in India’s Odisha gunfight

3 months ago
Patriotism unfolds at Jaipur Literature Festival

Patriotism unfolds at Jaipur Literature Festival

4 years ago

Don't Miss

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

April 9, 2026
पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

April 9, 2026
गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

April 9, 2026
बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.