Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

गीतकार पुष्पा खनालको प्यासी प्यासी सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
April 24, 2022
in Entertainment, Feature, Nepal
0
गीतकार पुष्पा खनालको प्यासी प्यासी सार्वजनिक
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

 

वैशाख ९, काठमाडौँ । गीतकार पुष्पा खनालको गीत प्यासी प्यासी आज सार्वजनिक भएको छ । खनालको आफ्नै युट्युव च्यानल दीपुष्पा क्रियसन्स्बाट सो गीत सार्वजनिक गरिएको हो ।

 

नेपाल आइडलमा उत्कृष्ट सातसम्म पुग्नुभएकी गायिका वेनिशा पौडेलको स्वर रहेको गीतमा ज्योति प्रकाशको सङ्गीत तथा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ ।

 

२०० बढी गीत लेखिसक्नुभएकी खनालका यसअघि पनि धेरै गीतहरू बजारमा आइसकेका छन् । गत वर्ष सार्वजनिक गरिएको गायक, सङ्गीतकार सरोज कोइरालाको सङ्गीत तथा स्वरमा रहेको माया केवल मायाले तेस्रो सगरमाथा म्युजिक अवार्ड पाइसकेको छ भने त्यो अघि विन्दु परियारको स्वर र लक्ष्मण शेषको सङ्गीत रहेको आमा बोलको गीतले पनि अवार्ड चुमिसकेको छ । यी गीतहरू गीतकारको आफ्नो युट्युव च्यानल दीपुष्पा क्रियसन्स् म्भभएगकजउब ऋचभबतष्यलक० मा सुन्न सकिन्छ ।

 

खनालले आफ्नी दिवङ्गत आमा दमन्ता खनालको नाममा स्थापना गरिएको सम्मान पनि आजै वितरण गरिएको छ । यस वर्ष काठमाडौँ मुलपानीकी स्रष्टा निर्मला मुरारी खनाललाई सो सम्मान प्रदान गरियो । नेपाल स्रष्टा समाजका अध्यक्ष तथा पदाधिकारीले स्रष्टाको गाउँमै गएर सम्मान अर्पण गर्नुभएको हो । आफ्नी आमाको जन्मदिन पारेर खनालले गीत सार्वजनिक तथा सम्मान वितरण गरेकी हुन् ।

 

Advertisement Banner
Previous Post

Nepal will take part in 23 sports disciplines in the 19th Asian Games to be held in Hangzhou, China from September 10-25

Next Post

युवराज नयाँघरेको नयाँ नियात्रासंग्रह  सार्वजनिक

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
युवराज नयाँघरेको नयाँ नियात्रासंग्रह  सार्वजनिक

युवराज नयाँघरेको नयाँ नियात्रासंग्रह  सार्वजनिक

Recommended

साउथ एसिया ट्रेड फेयर २०२६ तयारी अन्तिम चरणमा, व्यवसायिक गतिविधि चलायमान हुने अपेक्षा

साउथ एसिया ट्रेड फेयर २०२६ तयारी अन्तिम चरणमा, व्यवसायिक गतिविधि चलायमान हुने अपेक्षा

5 months ago
वरिष्ठ साहित्यकार चन्दलाई एक सय एक संस्थाहरुको अभिनन्दन

वरिष्ठ साहित्यकार चन्दलाई एक सय एक संस्थाहरुको अभिनन्दन

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.