Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

गीतकार संघ नेपालद्वारा ‘राष्ट्रिय स्रष्टा सम्मान’ घोषणा

himalaya Diary News Service by himalaya Diary News Service
May 5, 2022
in Entertainment
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

 

गीतकार सङ्घ नेपालले यसवर्षको ‘राष्ट्रिय स्रष्टा सम्मान’मा सम्मानित हुने स्रष्टाहरूको नाम सार्वजनिक गरेको छ । संघले यस वर्षको ‘अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान २०७८’ नेपाली गीत लेखनमा निरन्तर साधनारत झापा विर्तामोड निवासी अग्रज गीतकार शिवशंकर थापालाई प्रदान गरिने जनाएको छ । थापालाई एक लाख ५१ हजार रुपैयाँ नगदसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने जनाइएको छ ।
यस्तै ‘डायस्पोरा गीतकार सम्मान’ विदेशमा बसी नेपाली गीत लेखनमा योगदान पुर्‍याएबापत अमेरिकाको न्यूयोर्कमा बसोवास गर्ने गीतकार गीता खत्रीलाई प्रदान गरिने भएको छ । उहाँलाई १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै गतवर्षबाट सुरु गरिएको ‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान-२०७८’ बाट तामाङ भाषाका लागि रामेछाप निवासी गीतकार प्राज्ञ मानबहादुर दोङ तामाङलाई प्रदान गरिँदैछ । उहाँलाई २५ हजार २५२ रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै संस्थामा आबद्ध सदस्यहरूले २०७८ मा सार्वजनिक गरेका र संस्थामा विधिवत् दर्ता हुन आएका गीतमध्येबाट ‘वर्ष गीत पुरस्कार २०७८’ प्रयोजनका लागि उत्कृष्ट १० गीतहरू छनोट गरिएको छ ।
वर्ष गीत पुस्तक २०७८ का लागि वीरेन्द्र राईको ‘रैछाकुले म’, टीका भट्टाराई नेपालको ‘मनका रंगहरू’ र विजय कट्टेल ‘छहरा’को ‘देशकै माया लाग्छ’ छनोट भएका छन् । छानिएका उत्कृष्ट १० गीत र तीन पुस्तकमध्येबाट विशेष समितिले चयन गर्ने एक/एक सर्वोत्कृष्ट गीतलाई कार्यक्रमस्थलमै घोषणा गरी प्रत्येकलाई ५७ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने संघका महासचिव रमेश कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement Banner
Previous Post

Nepal, United States signed a $659 million new “development objective” agreement

Next Post

35th HKT (Himalaya-Karakorum-Tibet) workshop has been scheduled in Pokhara, Nepal from November 2 to 4, 2022

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
35th HKT (Himalaya-Karakorum-Tibet) workshop has been scheduled in Pokhara, Nepal from November 2 to 4, 2022

35th HKT (Himalaya-Karakorum-Tibet) workshop has been scheduled in Pokhara, Nepal from November 2 to 4, 2022

Recommended

Tennis: Elena Rybakina Clinches First Australian Open Crown

Tennis: Elena Rybakina Clinches First Australian Open Crown

7 months ago

निर्वाचन आचारसंहिता स्वीकृत माघको पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी

8 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.