Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Kathmandu

१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य महानगरको छ : बालेन्द्र साह

Editorial Team by Editorial Team
December 16, 2025
in Kathmandu, Nepal, News
0
१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य महानगरको छ : बालेन्द्र साह
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उहाँले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताउनुभएको हो । उहाँले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रूपैयाँ मूल्य बराबरको २ सय ८ रोपनी बढी सार्वजानिक जग्गा फिर्ता भएको जानकारी दिनुभयो ।
सार्वजानिक जग्गा फिर्ता ल्याउने कार्यमा सबैको सहयोग रहने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । उहाँले महानगरले दुई अर्ब ८६ करोड रूपैयाँ बराबरको पुर्वाधार योजना सम्पन्न गरेको पनि जानाकारी दिनुभयो । धुलोरहीत कार्यक्रम अन्तर्गत ५५ वटा सडक सुधार र ६२ वटा चोकमा हाई मासलाइट जडान गरिएको उहाँले बताउनु भयो ।
सडकबत्तीको गुणस्तर वृद्धि गर्न र रात्रिकालिन सहरी सौन्दर्य बढाउन ५ हजार तीन सय १८ वटा पोलमा १३ हजार ३ सय ४० वटा बत्ती राखेर सहरलाई उज्यालो बनाउन लागिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले महानगरले करिब ९१ करोड लागत बराबरको सम्पदा संरक्षणकाे काम गरिएको पनि बताउनुभयो ।
महानगरले १ हजार ८६ जना विपन्न नागरिकलाई उपचार गर्न सिफारिस गरेको र २१० जनालाई निःशुल्क उपाचार गरिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले महानगरले चालु खर्च कम र पुँजीगत खर्च बढी गर्नेगरी काम गरिरहेको पनि जानकारी दिनुभयो । महानगरले वातावरण सुधार, धुलोरहीत सडक, फोहोर व्यवस्थापन, व्यवस्थित र उज्यालो सहर निर्माणलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको उहाँको भनाइ छ ।

Advertisement Banner
Previous Post

India and UAE Reaffirm Commitment to Economic Corridor and Global South

Next Post

U19 Men’s CWC 2026 countdown begins with trophy unveiling in Harare

Editorial Team

Editorial Team

Next Post
U19 Men’s CWC 2026 countdown begins with trophy unveiling in Harare

U19 Men’s CWC 2026 countdown begins with trophy unveiling in Harare

Recommended

Josh Tongue Becomes First England Bowler This Century to Take Five-Wicket Haul at Melbourne

Josh Tongue Becomes First England Bowler This Century to Take Five-Wicket Haul at Melbourne

8 months ago
Afghanistan needs $129 million for quake recovery, UN says, as donor support falls

Afghanistan needs $129 million for quake recovery, UN says, as donor support falls

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.