Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

हितेन्द्रदेव शाक्यले पदबहाली गरे

Editorial Team by Editorial Team
December 10, 2025
in Nepal, News
0
हितेन्द्रदेव शाक्यले पदबहाली गरे
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबार आफ्नो पदबहाली गरेका छन् । अदालतले पुनर्बहालीको आदेश जारी गरेपछि शाक्य प्राधिकरणको कार्यालय पुगेका हुन् ।
सर्वोच्च अदालतको सोमबारको आदेशले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय बदर गरेको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते गरेको पदमुक्त गर्ने निर्णय कानूनी रूपमा उचित नभएको ठहर गरेको हो ।
पदमुक्त भइसकेपछि शाक्यले आफूलाई पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । अदालतको आदेशसँगै उनी पुनः कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।

Advertisement Banner
Previous Post

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

Next Post

काठमाडौँ विश्वविद्यालयमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

Editorial Team

Editorial Team

Next Post
काठमाडौँ विश्वविद्यालयमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

काठमाडौँ विश्वविद्यालयमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

Recommended

Lumbini Lions defeated Chitwan Rhinos by six wickets in their Nepal Premier League (NPL)

Lumbini Lions defeated Chitwan Rhinos by six wickets in their Nepal Premier League (NPL)

4 months ago
Kathmandu New Mayor Balen Shah meets PM Sher Bahadur Deuba

Kathmandu New Mayor Balen Shah meets PM Sher Bahadur Deuba

4 years ago

Don't Miss

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

March 23, 2026
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

March 23, 2026
ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ लोकार्पण

ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ लोकार्पण

March 23, 2026
नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

March 23, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.