Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

मंसिरभित्रै विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प जस्तै हो : गगन थापा

'आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने'

Editorial Team by Editorial Team
November 23, 2025
in Uncategorized
0
मंसिरभित्रै विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प जस्तै हो : गगन थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्नु ‘निर्विकल्प’ भएको बताएका छन् ।सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नियमित अधिवेशनको समय भ्याइनभ्याइ भएकाले मंसिर २७-२८ गते विशेष महाधिवेशन गर्नैपर्ने स्पष्ट पारेका हुन् ।उनले भने- ‘मैले नियमित महाधिवेशन गर्न सकिन्छ भनेर नै कार्यतालिका पेस गरेको हुँ। केही साथीहरू सकिँदैन भन्नुहुन्छ। त्यसका लागि उत्तम बाटो भनेको विशेष महाधिवेशन हो। मंसिरको २७र२८ गते जुन दिन उपयुक्त हुन्छ विशेष महाधिवेशन गर्ने। र नयाँ नेतृत्व ल्याउने। विशेष महाधिवेशन नै निर्विकल्प हो।’
महामन्त्री थापाले कांग्रेस आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने घोषणा गरे । साथै चुनावमा भाग नलिने भनिरहेका दलहरुसँग संवादमार्फत निर्वाचनमा ल्याउने प्रयास कांग्रेसले गर्ने पनि बताए ।
राजनीतिक दलहरूले निर्वाध गतिविधि गर्न पाउनुपर्ने वातावरण बनाउन सरकार गम्भीर नरहेको बताउदै उनले भने- ‘हातहतियार बाहिर छन्, कैदीहरू फरार छन् । राजनीतिक दलहरूले निर्वाध रूपमा गतिविधि गर्न पाउनुपर्छ।’थापाले कांग्रेसले शान्तिको राजनीतिको नेतृत्व गर्नुपर्ने र अहिलेको जटिल अवस्थाबाट निस्कन फागुन २१ को निर्वाचन नै एक मात्र विकल्प भएको दाबी गरे ।
उनले केही दल तथा समूहहरूले उत्तेजना र प्रतिशोध फैलाइरहेको भन्दै त्यसविरुद्ध कांग्रेस दृढतापूर्वक उभिने पनि बताए ।

Advertisement Banner
Previous Post

नेपाली कांग्रेसको निष्कर्ष : जेनजीको आवाज सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अपरिहार्य

Next Post

प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

Editorial Team

Editorial Team

Next Post
प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

Recommended

Nepal’s public debt climbs to Rs 2.806 trillion

Nepal Government proposes new five-year labor pact with Israel

3 months ago
UML to File Writ Petition at Supreme Court for HoR Restoration

UML to File Writ Petition at Supreme Court for HoR Restoration

5 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.