Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपाली कांग्रेसको निष्कर्ष : जेनजीको आवाज सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अपरिहार्य

Editorial Team by Editorial Team
November 23, 2025
in Nepal, News, Politics
0
नेपाली कांग्रेसको निष्कर्ष : जेनजीको आवाज सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अपरिहार्य
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जेनजी पुस्ताद्वारा उठाइएका परिवर्तनका मागलाई सम्बोधन गर्न नेपाली कांग्रेसले सबै पक्षलाई समेट्ने राष्ट्रिय संवाद आवश्यक भएको ठहर गरेको छ ।असोज २८ देखि जारी केन्द्रीय कार्यसमितिको बैठकले शनिबार निर्णय सार्वजनिक गर्दै सुशासन, पारदर्शिता र राजनीतिक स्थिरताको लागि साझा समझदारी निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको हो ।बैठकले देश अहिले संवैधानिक रूपान्तरणको महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै, विविध आवाज र आकांक्षालाई एकीकृत गर्ने साझा समझदारी निर्माण नै समाधानको मूल ढोका भएको जनाएको छ।
निर्णयमा भनिएको छ, ‘संविधानको मर्म–मान्यताअनुरूप रूपान्तरणसहित देशलाई शान्ति, समुन्नति र स्थिरताबाट अघि बढाउन साझा समझदारी आवश्यक रहेको ठहर कांग्रेसले गरेको छ।’कांग्रेसले विघटित प्रतिनिधिसभाका दलदेखि लिएर जेन–जेड पुस्ता, हालै उदाएका नयाँ राजनीतिक समूह, नागरिक समाज, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी र सबै सरोकारवालालाई बहुपक्षीय संवादमा सहभागी गराउन आह्वान गरेको छ।भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा देखिएका आक्रमण, लुटपाट, आगजनी र अन्य विध्वंसकारी गतिविधिको निष्पक्ष छानबिन गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
पीडितहरूलाई उचित क्षतिपूर्ति र न्याय उपलब्ध गराउन कानुनअनुसार कडा कार्यान्वयन आवश्यक रहेको उसको निष्कर्ष छ।

Advertisement Banner
Previous Post

सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै

Next Post

मंसिरभित्रै विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प जस्तै हो : गगन थापा

Editorial Team

Editorial Team

Next Post
मंसिरभित्रै विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प जस्तै हो : गगन थापा

मंसिरभित्रै विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प जस्तै हो : गगन थापा

Recommended

Moscow’s Healthcare AI Expands to Include Early Osteoporosis Detection   

Moscow’s Healthcare AI Expands to Include Early Osteoporosis Detection  

5 months ago
UN rights chief appeals for $400 million as crises mount and funding shrinks

UN rights chief appeals for $400 million as crises mount and funding shrinks

5 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.