Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

आजवाट होली पर्व आरम्भ, वसन्तपुरमा चीर ठड्याइयो

Editorial Team by Editorial Team
February 24, 2026
in Feature, Nepal, News
0
आजवाट होली पर्व आरम्भ, वसन्तपुरमा चीर ठड्याइयो
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, काठमाडौँको वसन्तपुरस्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली उपत्यकालगायत मुलुकभर औपचारिक रुपमा प्रारम्भ भएको हो ।
आज बिहान ७ः१३ बजेको शुभसाइत पारेर बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर तीन छत्रे होलीको चीर ठड्याएका हुन् । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ र १९ गते परेको छ । १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ ।

Advertisement Banner
Previous Post

अफगानिस्तानमा पाकिस्तानको आक्रमण, कम्तिमा २० जनाको मृत्यु

Next Post

कैलालीमा सीमा नाका ३ दिन बन्द रहने

Editorial Team

Editorial Team

Next Post
कैलालीमा सीमा नाका ३ दिन बन्द रहने

कैलालीमा सीमा नाका ३ दिन बन्द रहने

Recommended

Indian Army chief to visit Nepal in Aug, to be conferred with honorary title

Indian Army chief to visit Nepal in Aug, to be conferred with honorary title

4 years ago
पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित

पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित

3 months ago

Don't Miss

वसन्त ऋतुमा गरिने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

वसन्त ऋतुमा गरिने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

April 7, 2026
डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्षमा नियुक्त

डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्षमा नियुक्त

April 7, 2026
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

April 7, 2026
मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

April 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.