Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

Editorial Team by Editorial Team
April 7, 2026
in Nepal, News
0
मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – संघीय मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर भएको छ ।यसअघि तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं नम्बरमा पुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत छन् ।नयाँ मर्यादा अनुसार तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् । चौथौमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।पाचौं वरियतामा गृहमन्त्री गुरुङ रहेका हुन् । छैटौं वरियतामा भौतिक पूर्वाधार तथा यातायात; सहरी विकासमन्त्री सुनिल लम्साल रहेका छन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौं वरियतामा छिन् ।
यसपछि क्रमश महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी, संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा जनसंख्या, खानेपानीमन्त्री निशा मेहता, शिक्षा, विज्ञान तथा प्रविधि: युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल रहेका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल बाह्रौ नम्बरको वरियतामा छन् ।
त्यसपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना, कृषि तथा पशुपन्छी विकास; वन तथा वातावरणमन्त्री गीता चौधरी छन् ।वरियताको अन्तिम नम्बरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साह रहेका छन् ।

Advertisement Banner
Previous Post

एमालेका १८ सांसद द्वारा साइबर ब्यूरोमा उजुरी दर्ता

Next Post

डेपुटी गभर्नरमा पण्डित नियुक्त

Editorial Team

Editorial Team

Next Post
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

Recommended

सोफाजद्वारा सम्मानित÷पुरस्कृत कार्यक्रम सम्पन्न

सोफाजद्वारा सम्मानित÷पुरस्कृत कार्यक्रम सम्पन्न

4 years ago
Signing of Japanese ODA Loan Agreement with Nepal: Alleviation of traffic congestion and improvement of urban environment through intersection improvements

Signing of Japanese ODA Loan Agreement with Nepal: Alleviation of traffic congestion and improvement of urban environment through intersection improvements

8 months ago

Don't Miss

Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.