Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

हङकङमा हाउजिङ कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु

Editorial Team by Editorial Team
November 27, 2025
in News, World
0
हङकङमा हाउजिङ कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – हङकङको ताई पो जिल्लास्थित एक हाउजिङ कम्प्लेक्समा भीषण आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ । साथै २७९ जनाको अवस्था अज्ञात रहेको बताइएको छ ।
स्थानीय समयअनुसार बुधबार बिहान २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा आगलागी सुरु भएको थियो ।
बीबीसीका अनुसार दुर्घटनामा ४४ जनाको मृत्यु भएको छ भने ४५ जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।
हङकङको अग्निशमन सेवा विभागले आगलागीलाई ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको छ, जुन सबैभन्दा गम्भीर श्रेणी मानिन्छ । यस्तो स्तरको आगलागी हङकङमा १७ वर्षपछि भएको अधिकारीहरूले बताएका छन् ।

Advertisement Banner
Previous Post

आजदेखि नयाँ एक सय रुपैयाँ नोट प्रचलनमा

Next Post

संस्कृतिविद् डंगोलको ‘चित्रमय चाडपर्वको देश: नेपाल’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
संस्कृतिविद् डंगोलको ‘चित्रमय चाडपर्वको देश: नेपाल’ सार्वजनिक

संस्कृतिविद् डंगोलको ‘चित्रमय चाडपर्वको देश: नेपाल’ सार्वजनिक

Recommended

स्टार क्रिकेटर प्लेसिस एनपिएल खेल्न नेपाल आइपुगे

स्टार क्रिकेटर प्लेसिस एनपिएल खेल्न नेपाल आइपुगे

7 months ago
First woman appointed as Archbishop in 1400 years

First woman appointed as Archbishop in 1400 years

3 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.