Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

आईजीपी कार्की अख्तियारद्वारा पुरस्कृत

Editorial Team by Editorial Team
February 10, 2026
in Nepal, News
0
आईजीपी कार्की अख्तियारद्वारा पुरस्कृत
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण, सुशासन र शान्ति सुरक्षामा विशेष योगदान पुर्‍याएको भन्दै नेपाल प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्कीलाई पुरस्कृत गरेको छ ।अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार एक विशेष कार्यक्रमकाबीच आईजीपी कार्कीलाई विशेष सम्मानस्वरूप पुरस्कार प्रदान गरेका हुन् ।
यो पुरस्कारले नेपाल प्रहरीमाथि जनताको विश्वासलाई सुदृढ पार्दै निष्ठा, जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम राख्ने संकल्पलाई अझ बलियो बनाएर अगाडि बढ्ने प्रेरणा प्रदान भएको आईजीपी कार्कीले बताए ।

Advertisement Banner
Previous Post

रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नवलपरासी प्रशासनको रोक

Next Post

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

Editorial Team

Recommended

Kalinga Literary Festival Book Awards 2026: Hindi Longlist Announced

Kalinga Literary Festival Book Awards 2026: Hindi Longlist Announced

4 months ago
$400 Million ADB Loan to Support Expansion of Philippine Capital Markets

$400 Million ADB Loan to Support Expansion of Philippine Capital Markets

4 years ago

Don't Miss

Morocco’s National Day observed in Kathmandu

Morocco’s National Day observed in Kathmandu

August 3, 2026
क्यापिटल वनले ट्रम्प अर्गनाइजेशनका ३०० भन्दा बढी बैंक खाता बन्द गर्‍यो

अमेरिका–इरान वार्ता सोमबारदेखि सुरु हुने ट्रम्पको दाबी, इरानद्वारा अस्वीकार

August 3, 2026
६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

August 3, 2026
सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

August 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.