आईजीपी कुँवर ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी भएर स्वदेश फिर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर स्वदेश फिर्ता भएका छन् ।आईजीपी कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन भएको १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी भएर नेपाल फिर्ता भएका हुन् ।
उक्त टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायउत वरिष्ठ प्रहरी अधिकारीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।भ्रमण सफल भएको प्रहरी अधिकृतहरुले दाबी गरेका छन् ।

Comments are closed.