Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

इलामका सर्जकहरु सम्मानित

Editorial Team by Editorial Team
January 19, 2026
in Awards, Nepal, News
0
इलामका सर्जकहरु सम्मानित
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- काठमाडौंमा बसेका इलामेलीले आज माघे स‌क्रान्ति पर्व मनाए । इलाम विकास समाजले अनामनगर, काठमाडौंस्थित शिव मन्दिरमा आयोजना गरेको कार्यक्रममा चलचित्र निर्देशक एवं वरिष्ठ साहित्यकार लक्ष्मीनाथ शर्मा, वरिष्ठ पत्रकार धर्म गौतम, गायिका एवं कलाकार कविता आले, वरिष्ठ धावक बुद्धवीर लामा, वरिष्ठ चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, वरिष्ठ कलाकार राजु पिठाकोठे र वरिष्ठ संङ्गीतकार सूर्य थुलुङ सम्मानित हुनु भयो ।
सोही कार्यक्रममा समाजले गत २०८२ साउन १० गते सम्मान गर्दा अनुपस्थित रहनु भएका सांसद सुहाङ नेम्बाङ र पूर्व डिआइजी पिताम्बर अधिकारीलाई पनि सम्मान गर्‍यो ।
उहाँहरुलाई सो सम्मान इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकाली, सांसद महेश बस्नेत, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, पूर्व सचिव खेमराज नेपाल, समालोचक प्रा. धरणीप्रसाद गौतम, इलाम नगरपालिकाकी उपमेयर विष्णु दाहाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी लगायतले सम्मानित गर्नु भएको थियो ।

कार्यक्रममा चर्चित गायक यम बराल, गणेश पराजुली, यशोदा पराजुली, बलराम समाल, डेनी निरौला, कविता आले, सुलोचना श्रेष्ठ लगायतका कलाकारले सांगीतिक प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा समाजका अध्यक्ष राधेश्याम लेकाली, सम्मानित व्यक्तित्वहरु लक्ष्मीनाथ शर्मा र कविता आलेलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

आज योग दिवस पनि परेकोले समाजकी सदस्य तथा योग प्रशिक्षण नुनिता लुइँटेलले सहभागीहरुलाई योगाभ्यास पनि गराउनु भएको थियो ।
कार्यक्रमको सहजीकरण इलाम विकास समाजका सचिव अर्जुन भट्टराईले गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीले इलाम झल्काउने परिकार सेलरोटी, तरुल तथा चाकुको स्वाद ग्रहण गर्नु भएको थियो ।
कार्यक्रमस्थलमा इलाममा उत्पादन भएको चिया, ललिपप, घ्यू तथा महलाई प्रदर्शनीका रुपमा राखिएको थियो । इलामकै उत्पादन नौनी घ्यू काठमाडौंमा प्रतिकेजी सात सय ५० रुपैयाँमा उपलब्ध गराउँदै आएको इलाम अर्ग्यानिकका देवेन्द्र रिमालले बताउनु भयो । रिमालले इलामेली तथा इलामको उत्पादन मनपराउनेले इलामकै दाममा काठमाडौंमा अर्ग्यानिक सामान उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।
गृह जिल्ला इलाम भइ काठमाडौंमा बसोबास गर्दै आएका इलामेलीको उल्लेख्य सहभागिता रहेको थियो ।

Advertisement Banner
Previous Post

समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

Next Post

आज सोनाम ल्होसार पर्व तामाङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै

Editorial Team

Editorial Team

Next Post
आज सोनाम ल्होसार पर्व तामाङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै

आज सोनाम ल्होसार पर्व तामाङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै

Recommended

लाखेको सस्पेन्स थ्रिलर टिजर

लाखेको सस्पेन्स थ्रिलर टिजर

4 years ago
India-Nepal hold 9th round of Line of Credit review meeting in Kathmandu

India-Nepal hold 9th round of Line of Credit review meeting in Kathmandu

4 years ago

Don't Miss

China Congratulates Nepal on Federal Parliament Election

China Congratulates Nepal on Federal Parliament Election

March 21, 2026
President Paudel calls for fulfilling people’s mandate of nation-building

President Paudel calls for fulfilling people’s mandate of nation-building

March 21, 2026
Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

March 21, 2026
Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.