भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको छ ।
मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको भारतीय सञ्चारमाध्यमले खबर छापेका छन्।
मृतक इलाम, धरान र भोजपुरका भएको प्रारम्भिक सूचना छ। उनीहरुको परिचय खुलिसकेको छैन। स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Trending Now
- भीमदर्शन रोका स्मृतिकोषद्वारा शशी शाह र सहारा ज्येष्ठ नागरिक समाज सम्मानित
- Mark Carney sworn in as Prime Minister of Canada, new cabinet formed
- Macedonia nightclub fire: 51 dead, 100 injured
- Ghulam Ali, Aamir and Nazir’s voice “Ghazal Unkai Geet Unkai” released.
- The Sinja civilization is being studied for World Heritage listing
- सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने
- पूर्वराजाको ‘एक्सपेरिमेन्ट’ फेल, संयुक्त जनआन्दोलन समितिमा भाँडभैलो
- प्रहरीमा स्टाफ कलेज कोर्स नरोक्न सर्वोच्चको आदेश
- चैत २८ देखि बिस्का जात्रा, तयारी तीव्र
- भरतपुरका १ सय २९ सुकुम्बासी घरधुरीलाई लालपूर्जा वितरण
Comments are closed.