Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News India

भारत आज ७७ औं गणतन्त्र दिवस मनाउँदै

Editorial Team by Editorial Team
January 26, 2026
in India, News
0
भारत आज ७७ औं गणतन्त्र दिवस मनाउँदै
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — छिमेकी मुलुक भारतले आज (सोमबार) ७७ औं गणतन्त्र दिवस मनाउँदै छ । भारतमा आजकै दिन सन् १९५० मा संविधान लागू भएको थियो ।
गणतन्त्र दिवस समारोहका अवसरमा भारत आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दैछ ।
समाचर एजेन्सी पीटीआईका अनुसार समारोहमा प्रदर्शन गरिने परेडमा हालै गठन भएका सैन्य इकाईहरूका साथै ‘अपरेशन सिन्दुर’ का दौरान तैनाथ प्रमुख हथियार प्रणालीहरूको मोडल पनि समावेश हुने छ ।युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा र युरोपियन कमीशनका अध्यक्ष उर्सुला वान डेर लेयेन गणतन्त्र दिवस समारोहमा मख्य अतिथि रहने छन् ।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले समारोहको अगुवाइ गर्ने बताइएको छ । कार्यक्रम भारतीय समयअनुसार बिहान साढे १० बजे सुरू हुने र ९० मिनेटसम्म चल्ने छ ।
परेडको सुरूवात अघि झण्डै १०० सांस्कृतिक कलाकारले ‘विविधतामा एकता’ विषयमा प्रस्तुति दिने बीबीसीको हिन्दी अनलाइन संस्करणले उल्लेख गरेको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७७ औं गणतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत् देशवासीलाई बधाई दिएका छन् ।उनले लेखेका छन्, ‘भारतको आन–बान र शानको प्रतीक यो राष्ट्रिय महापर्वले तपाईं सबैको जीवनमा नयाँ ऊर्जा र उत्साहको सञ्चार गरोस् । विकसित भारतको संकल्प अझै अधिक सुदृढ होस्, यही कामना छ ।’

Advertisement Banner
Previous Post

Venezuela hopeful of solving crisis with US through Bolivarian diplomacy

Next Post

अमेरिकामा भीषण हिमआँधीको ताण्डव : सात जनाको मृत्यु, १० लाख घरमा अन्धकार

Editorial Team

Editorial Team

Next Post
अमेरिकामा भीषण हिमआँधीको ताण्डव : सात जनाको मृत्यु, १० लाख घरमा अन्धकार

अमेरिकामा भीषण हिमआँधीको ताण्डव : सात जनाको मृत्यु, १० लाख घरमा अन्धकार

Recommended

First students welcomed under new ASEAN Award program

First students welcomed under new ASEAN Award program

10 months ago
President Paudel issues ordinance related to Nepal Special Service

President and Vice-President extend best wishes on Udhauli, Yomari Punhi

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.