Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतले नेपाललाई दियो बधाई

Editorial Team by Editorial Team
March 6, 2026
in Nepal, News
0
प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतले नेपाललाई दियो बधाई
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत गर्दै बधाई व्यक्त गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सञ्चारकर्मीहरूसँगको प्रतिक्रिया दिँदै भने,’नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न तथा नेपाली जनताले उत्साहजनक सहभागिता जनाएर आफ्नो प्रजातान्त्रिक अधिकार अभ्यास गरेकोमा हामी स्वागत गर्छौं।’प्रवक्ता जैसवालले गत वर्षका असामान्य घटनाक्रमको पृष्ठभूमिमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता र सबै सरोकारवालालाई बधाई दिएको बताए।
साथै, उनले नेपालमा शान्ति, समृद्धि र स्थिरताका लागि भारतले निरन्तर सहयोग गर्दै आएको पनि जनाए। जैसवालका अनुसार, ‘आफ्नो प्रतिबद्धताअनुरूप यस निर्वाचनमा पनि नेपाल सरकारको आग्रहमा भारतले आवश्यक सामग्रीहरू उपलब्ध गराएको थियो।’उनले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन र नागरिकहरूको आपसी हितका लागि नेपालमा बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न भारत तयार रहेको पनि स्पष्ट पारे।

Advertisement Banner
Previous Post

काठमाडौं–१मा रञ्जु दर्शना विजयी

Next Post

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

Editorial Team

Editorial Team

Next Post
सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

Recommended

अल नासर अल कादसियासँग पराजित

अल नासर अल कादसियासँग पराजित

4 months ago

Balen Shah to be sworn in as Prime Minister of Nepal today

5 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.