Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

भारतका चर्चित गायक अरिजित सिंहले गरे ‘प्लेब्याक सिंगिङ’बाट सन्न्यास लिने घोषणा

Editorial Team by Editorial Team
January 28, 2026
in Entertainment, India, News
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं – भारतका चर्चित गायक अरिजित सिंहले ‘प्लेब्याक सिंगिङ’बाट सन्न्यासको घोषणा गरेका छन् । नयाँ वर्षको अवसरमा एक सन्देश जारी गर्दै उनले आफूलाई माया गरेकोमा दर्शकहरूलाई धन्यवाद दिएका छन् ।
फेसबुकमा एक पोस्ट गर्दै सिंहले यस्तो घोषणा गरेपछि सिंहको व्यापक चर्चा भइरहेको छ । बीबीसीका अनुसार पछिल्ला वर्षहरूमा उनले एकपछि अर्को हिट गीत गाएका बीबीसीले उल्लेख गरेको छ ।
“तपाईंहरू सबैलाई नयाँ वर्षको शुभकामना । म तपाईं सबै स्रोतालाई धन्यवाद दिन चाहन्छु, जसले यति वर्षदेखि मलाई माया दिनुभयो,” सिंहले लेखेका छन्, “म यो भन्न चाहन्छु कि अबदेखि म प्लेब्याक सिंगरका रूपमा कुनै नयाँ काम लिनेछैन । म यसलाई अन्त्य गर्न चाहन्छु । यो यात्रा एकदमै सुन्दर रह्यो ।”
पश्चिम बंगालको मुर्शिदावादमा जन्मिएका सिंहले हिन्दी, बंगला, मराठीलगायत भाषामा गीत गाएका छन् । उनले ७०० भन्दा बढी गीतमा स्वर दिएका केही मिडिया रिपोर्टमा दाबी गरिएको छ ।
बलिउडमा भने उनले सन् २०११ मा आएको फिल्म ‘मर्डर-२’ बाट गायन यात्रा सुरु गरेका हुन् । ‘फिर मोहब्बत करने चला है’ आज पनि निकै चर्चित गीत हो ।
त्यस्तै बोर्डर-२ को ‘घर कब आओगे’ मा पनि उनले आफ्नो स्वर दिएका थिए । त्यस्तै आगामी महिना रिलिज हुने तयारीमा रहेको ओ रोमियोको ‘हम तो तेरे ही लिए थे’ गीतमा पनि उनले स्वर दिएका छन् ।

 

Advertisement Banner
Previous Post

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप पहिलोपटक मिथिला नगरीमा हुँदै

Next Post

Heavy snowfall hit Mustang, Humla and Bajura

Editorial Team

Editorial Team

Next Post
Heavy snow in Poland leaves drivers stranded in tailbacks of up to 20 km

Heavy snowfall hit Mustang, Humla and Bajura

Recommended

Rasuwagadhi hydropower project partially back online

Betan Karnali hydropower project secures Rs 93.40 billion investment

3 months ago
75th Cannes Film Festival Kicks Off In France

75th Cannes Film Festival Kicks Off In France

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.