Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

अन्तर्राष्ट्रिय मातृभाषा दिवस कार्यक्रम सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
February 22, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal, News
0
अन्तर्राष्ट्रिय मातृभाषा दिवस कार्यक्रम सम्पन्न
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय मातृभाषा दिवस  ( International Mother Language Day, February – 21, 2022) को अवसरमा चितवनका दुई साहित्यिक संस्थाहरु ( Village of English Writers´ in Chitwan ( VIEW, Chitwan)/ अक्षर समूह, चितवन) द्वारा बहुभाषी कविता वाचन कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा चितवनका दुई दर्जन कविहरुको सहभागीता रहेको थियो। उक्त कार्यक्रममा निम्न १२ भाषाहरुमा कविता वाचन गरिएको थियो-

१. नेपाली

२. थारु

३. गुरुङ

४. चेपाङ

५. लिम्बू

६. तामाङ

७.बोटे

८. भोजपुरी

९. संस्कृत

१०. नेवारी

११. अङ्रेजी

१२. जर्मन

उक्त कार्यक्रमका प्रमुख अतिथि चितौनिया थारु कवि , थारु कल्याणकारी सभाका पुर्व केन्द्रीय उपाध्यक्ष भजुमन महतो हुनुहुन्थ्यो साथै अन्य विशिष्ट अतिथिहरुमा एल. बि क्षेत्री, चिरञ्जीवी श्रेष्ठ, प्रा.डा कृष्ण प्रसाद पौडेल हुनुहुन्थ्यो।

सो कार्यक्रमको अध्यक्षता डा. केशव राज चालिसेले गर्नु भएको थियो भने कार्यक्रम संचालन भ्यू चितवनका संस्थापक अध्यक्ष तथा अक्षर समुहका निवर्तमान अध्यक्ष ईश्वर कँडेलले गर्नुभएक‍ो थियो ।

कार्यक्रम डि- माण्डु क्याफे, क्षेत्रपुरमा आयोजना भएको थियो।

Advertisement Banner
Previous Post

सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण’

Next Post

PHDCCI’s India-Nepal Centre Hosted Roundtable on Managing Working Capital in Nepal and India

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
PHDCCI’s India-Nepal Centre Hosted Roundtable on Managing Working Capital in Nepal and India

PHDCCI's India-Nepal Centre Hosted Roundtable on Managing Working Capital in Nepal and India

Recommended

March 5, 2026 HoR election imperative for democracy, country and  people: President

March 5, 2026 HoR election imperative for democracy, country and people: President

6 months ago
उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन

उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन

6 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.