Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

अस्ट्रेलियाका कवि र कविता विशेष कार्यक्रम सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
February 15, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
अस्ट्रेलियाका कवि र कविता विशेष कार्यक्रम सम्पन्न
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

(२०७८ माघ २९)अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रम शब्दसारथिमा अस्ट्रेलियाका कविहरूद्वारा  कविता वाचन कार्यक्रम सम्पन्न भएको छ  । अस्ट्रेलिया महादेशमा रहेका अनेसासका चारवटा च्याप्टरका पदाधिकारीहरूसहित त्यहाँ रहेका र भएका कविहरूले कविता सुनाएका हुन् ।

अनेसास शब्दसारथिको ११ औँ शृङ्खलामा शनिवार मध्यरातसम्म आयोजना गरिएको उक्त कार्यक्रममा अनेसास क्विन्सल्याण्ड च्याप्टरका अध्यक्ष डा. केशव शर्मा, अनेसास पर्थ च्याप्टर अध्यक्ष हरिप्रसाद अधिकारी, अनेसास न्यूसाउथ वेल्स च्याप्टर अध्यक्ष ममता तिवारी, अनेसास क्यानबेरा च्याप्टर अध्यक्ष चन्द्र तिवारीले च्याप्टरका गतिविधि बारे जानकारी गराउदै रचना वाचन गरे ।

अनेसास च्याप्टर र केन्द्र बीचको सम्बन्धलाई अझ नजिक बनाउने उद्देश्य अनुरुपको अवधारणा अनुरूप ’ नमस्ते च्याप्टर’ को शुभारम्म गर्दै  उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले यस किसिमको कार्यक्रमले केन्द्र र च्याप्टरलाई एउटै मञ्चमा उभिन सहयोग पुग्ने बताए । अनेसासका सद्भावनादूत आचार्य राजन शर्माले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा महता घिमिरे चापागाईं, राजेश्वरी रेग्मी आचार्य, ईशा शर्मा कोइराला, प्रकाश तिवारी ’विवश, रमेश अधिकारी, डा.प्रकाश पौडेल, गायत्री कोइराला, गोविन्द बराल, नेत्र पौडेल, रोमन मानव, ईश्वर पौडेल, गोमा उप्रेती, सन्तोष लम्साल, मुक्तिराम पोखरेल, आशिष भट्टराईलगायतले रचना वाचन गरे ।

अस्ट्रेलिया भ्रमणमा रहेका गजलकार धनराज गिरीको पनि सहभागिता रहेको उक्त कार्यक्रममा अस्ट्रेलिया निवासी अनेसासका उपाध्यक्ष राजेश बुढाथोकी र केन्द्रीय सदस्य महेश्वर शर्माले कार्यक्रम आयोजनाको उपादेयता माथि प्रकाश पार्दै कविहरूलाई स्वागत र धन्यवाद ज्ञापन गरेका थिए ।

अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजनमा भएको उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले र कोषाध्यक्ष कृष्णकुमार गिरीले केन्द्रका विभिन्न कार्यक्रम र गतिविधिमाथि प्रकाश पारेका थिए ।

Advertisement Banner
Previous Post

Nepal’s transition to a federal state presents an opportunity to promote greater human capital accumulation states the World Bank’s report

Next Post

प्रेम दिवसमा कविता वाचन

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
प्रेम दिवसमा कविता वाचन

प्रेम दिवसमा कविता वाचन

Recommended

IIT Guwahati innovators design Affordable ‘Radiative Cooler’ Coating Material, an Alternative to Air-Conditioning system that needs no Electricity

IIT Guwahati innovators design Affordable ‘Radiative Cooler’ Coating Material, an Alternative to Air-Conditioning system that needs no Electricity

4 years ago
World’s largest integrated green hydrogen-ammonia-methanol project in operation in China

World’s largest integrated green hydrogen-ammonia-methanol project in operation in China

4 months ago

Don't Miss

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.