Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इजरायली आक्रमणमा इरानका सुरक्षा प्रमुख लारिजानी उनका छोराको मृत्यु भएको इरानद्धारा पुष्टि

Editorial Team by Editorial Team
March 18, 2026
in News, World
0
इजरायली आक्रमणमा इरानका सुरक्षा प्रमुख लारिजानी उनका छोराको मृत्यु भएको इरानद्धारा पुष्टि
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- इजरायली आक्रमणमा इरानका सुरक्षा प्रमुख अली लारिजानी र उनका छोराको मृत्यु भएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) ले यसको पुष्टि गरेको हो ।
त्यसपछि आइआरजीसले इजरायली राजधानी तेल अभिभमा रहेका १०० भन्दा बढी स्थलहरूमा क्षेप्यास्त्र आक्रमणहरू सुरु गरेको बताइएको छ।
इरानले लारीजानी, उनका छोरा र बासिज अर्धसैनिक बलका कमाण्डर घोलामरेजा सुलेमानीको हत्याको बदला लिन आक्रमणहरू गरिएको जनाएको छ । एजेन्सी

Advertisement Banner
Previous Post

महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ कथासंग्रह विमोचित

Next Post

डीएसपी लम्साल कोशी प्रदेशकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

Editorial Team

Editorial Team

Next Post
डीएसपी लम्साल कोशी प्रदेशकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

डीएसपी लम्साल कोशी प्रदेशकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

Recommended

UNICEF and ICC Put Children and Their Right to Play in the Spotlight

UNICEF and ICC Put Children and Their Right to Play in the Spotlight

2 months ago
IRCTC To Run Its First Bharat Gaurav Tourist Train On Jun 21, Nepal’s Janakpur In itinerary

IRCTC To Run Its First Bharat Gaurav Tourist Train On Jun 21, Nepal’s Janakpur In itinerary

4 years ago

Don't Miss

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

April 9, 2026
च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

April 9, 2026
आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

April 9, 2026

अमेरिकी–इजरायली हमलाबाट इरानमा १३० भन्दा बढी सांस्कृतिक सम्पदा क्षति

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.