Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इरान र अमेरिका ओमानमा वार्ता गर्न सहमत

Editorial Team by Editorial Team
February 6, 2026
in News, World
0
इरान र अमेरिका ओमानमा वार्ता गर्न सहमत
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं — अमेरिका र इरानका अधिकारीहरूले शुक्रबार ओमानमा हुने वार्ताको पुष्टि गरेका छन् । बुधबार दुवै देशले इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता ओमानको राजधानी मस्कटमा हुने बताए ।

वार्तामा सहमति नभएको समाचारहरूबीच इरानका विदेशमन्त्री अब्बास अराघ्चीले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, “म ओमानी दाजुभाइहरूलाई आवश्यक सबै व्यवस्था गरेकोमा कृतज्ञ छु ।”

अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीहरूले पनि शुक्रबार ओमानमा हुने वार्ताको पुष्टि गरेका छन् । साताको सुरुमा अमेरिकी अधिकारीहरूले यो वार्ता टर्कीमा हुने सम्भावना व्यक्त गरेका थिए ।

वार्ताको पुष्टि भए पनि दुवै पक्षले स्पष्ट एजेन्डा सार्वजनिक गरेका छैनन् । तेहरान वार्ता पश्चिमसँग लामो समयदेखिको आणविक कार्यक्रम विवादमा मात्र सीमित रहनुपर्ने चाहन्छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने आणविक कार्यक्रमसँगै इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम, मध्यपूर्वमा तेहरान समर्थित लडाकु समूहहरूको भूमिका र इरानमा प्रदर्शनकारीमाथि कारबाहीमा पनि छलफल हुने बताएका छन् ।

इरानका एक वरिष्ठ अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई भने, “क्षेप्यास्त्र कार्यक्रम वार्ताको विषय हुनेछैन । यदि, अमेरिकाले गैर–आणविक मुद्दा ल्याउँछ भने वार्ता बिग्रिन सक्छ ।” राेयटर्स। एजेन्सी

Advertisement Banner
Previous Post

टुथपेस्टमा सिसाको मात्रा अत्याधिक : कडा नियमन गर्न चिकित्सक संघको माग

Next Post

Peace talks ‘not easy’: Zelensky

Editorial Team

Editorial Team

Next Post
Peace talks ‘not easy’: Zelensky

Peace talks 'not easy': Zelensky

Recommended

ललितपुर महानगरपलिकाले आज आफ्नो १०७ औँ स्थापना दिवस मनाउँदै

ललितपुर महानगरपलिकाले आज आफ्नो १०७ औँ स्थापना दिवस मनाउँदै

4 months ago
The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

Bangladesh Economy Shows Resilience Amid Global Uncertainty

4 years ago

Don't Miss

Nepal’s public debt climbs to Rs 2.806 trillion

Nepal Govt halts state advertising in private media

April 3, 2026
Buddha Air aircraft skids off runway in Bhadrapur, all passengers safe

Domestic airfares surge after sharp fuel price increase

April 3, 2026
Nepal and India sign MoU on pre-arrival export data exchange

India commits Rs 473 million for local development projects in Nepal

April 3, 2026
२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक

NRB pushes deadline for remittance firms to raise capital

April 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.