Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इरानको क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक क्षेत्रमा ठूलो क्षति

Editorial Team by Editorial Team
March 19, 2026
in News, World
0
इरानको क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक क्षेत्रमा ठूलो क्षति
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक क्षेत्रमा ठूलो क्षति भएको छ।
बिबिसीका अनुसार ‘रास लाफान’मा व्यापक क्षति पुगेको हो। कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार ग्यास क्षेत्रमा भएको इजरायली हमलाको बदला लिन इरानले यो आक्रमण गरेको हो।
इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा इजरायलले आक्रमण गरेपछि तेहरानले ‘निर्णायक कदम’ चाल्ने चेतावनी दिएको थियो। सोही क्रममा रास लाफानलाई निशाना बनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
साउथ पार्स विश्वकै ठूलो प्राकृतिक ग्यास भण्डारको हिस्सा हो, जहाँ कतार र इरान दुवैका प्रशोधन केन्द्र सञ्चालित छन्। यो आक्रमणका विषयमा इजरायलले कुनै प्रतिक्रिया दिएको छैन।
अमेरिका, इजरायल र इरानी आक्रमणले मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ। यो युद्धको मारमा दुबई, कतार, कुवेत, इराक, बहराइन र साउदी अरेबिया परेका छन् । अधिकांश नेपाली कामदार खाडी मुलुकमा भएकाले त्यहाँ हुने विष्फोटले नेपालीका घरघरमा त्रास बढ्दै गएको छ । मध्यपूर्वमा जारी यो शक्ति संघर्षले विश्वव्यापी ऊर्जा बजारमा गम्भीर चुनौती थपेको छ।
दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक क्षेत्रमा ठूलो क्षति भएको छ ।
बिबिसीका अनुसार ‘रास लाफान’मा व्यापक क्षति पुगेको हो। कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार ग्यास क्षेत्रमा भएको इजरायली हमलाको बदला लिन इरानले यो आक्रमण गरेको हो।

इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा इजरायलले आक्रमण गरेपछि तेहरानले ‘निर्णायक कदम’ चाल्ने चेतावनी दिएको थियो। सोही क्रममा रास लाफानलाई निशाना बनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

साउथ पार्स विश्वकै ठूलो प्राकृतिक ग्यास भण्डारको हिस्सा हो, जहाँ कतार र इरान दुवैका प्रशोधन केन्द्र सञ्चालित छन्। यो आक्रमणका विषयमा इजरायलले कुनै प्रतिक्रिया दिएको छैन।

अमेरिका, इजरायल र इरानी आक्रमणले मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ। यो युद्धको मारमा दुबई, कतार, कुवेत, इराक, बहराइन र साउदी अरेबिया परेका छन् । अधिकांश नेपाली कामदार खाडी मुलुकमा भएकाले त्यहाँ हुने विष्फोटले नेपालीका घरघरमा त्रास बढ्दै गएको छ । मध्यपूर्वमा जारी यो शक्ति संघर्षले विश्वव्यापी ऊर्जा बजारमा गम्भीर चुनौती थपेको छ।

Advertisement Banner
Previous Post

यस वर्षको मानवीय आवश्यकताकालागि संयुक्त राष्ट्रसंघद्वारा यमनमा २.१६ अर्ब अमेरिकी डलरको अपिल

Next Post

20 Nepalis rescued from Cambodia and repatriated to Nepal

Editorial Team

Editorial Team

Next Post
Nepal-India Jamunaha border reopens for third-country tourists

20 Nepalis rescued from Cambodia and repatriated to Nepal

Recommended

Gen Z protest probe commission seeks one-month extension in Nepal

9 months ago
Nepal Govt plans mandatory use of domestic wood in government buildings

7 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.