Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

फर्किन्छु  जन्मघर’ कृति विमोचन

himalaya Diary News Service by himalaya Diary News Service
April 5, 2022
in Literary Festival & Event, Literature, Nepal
0
फर्किन्छु  जन्मघर’ कृति विमोचन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२०, चैत, गल्याङ, स्याङ्जा गल्याङस्थित जगत्रदेवी साहित्य सङ्गम गल्याङले चैत्र १९ गते शनिवारका दिन बृहत् साहित्यिक कार्यक्रम सुसम्पन्न गरेको छ । गल्याङ –११ जिमुहास्थित गल्कोट मा= वि= को प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रम सङ्गमका अध्यक्ष सूर्यप्रसाद डुम्रेको अध्यक्षता, डा. घनश्याम परिश्रमीको प्रमुख आतिथ्यता, डा= श्यामप्रसाद न्यौपानेको विशिष्ट आतिथ्यतामा सुसम्पन्न भएको थियो । उक्त कार्यक्रममा लेखनाथ काफ्ले, अनन्तराज अर्याल, हरिप्रसाद भट्टराई, लीलावल्लभ अर्याल, नूरप्रसाद डुम्रे, आरती डुम्रे, डिल्लीराम अधिकारी, नारायण बि. क. लगायत दुई दर्जनबढी साहित्कारहरूले रचना वाचन गरेकम थिए । उक्त कार्यक्रममा सङ्गमका अध्यक्ष सूर्यप्रसाद डुम्रेको पाँचौं कृति ‘फर्किन्छु  जन्मघर’ कृति विमोचनसमेत भएको उक्त कार्यक्रममा सङ्गमका उपाध्यक्ष नारायणप्रसाद ज्ञवालीको स्वागत भाषण गरेका थिए भने सचिव चण्डिकाप्रसाद भट्टराईले सञ्चालन गरेका थिए ।

Advertisement Banner
Previous Post

Building stronger and faster blockchains

Next Post

कवि चूड़ामणि देवकोटाको  “अर्धशतक“ कवितासंग्रह  लोकार्पण

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
कवि चूड़ामणि देवकोटाको  “अर्धशतक“ कवितासंग्रह  लोकार्पण

कवि चूड़ामणि देवकोटाको  “अर्धशतक“ कवितासंग्रह  लोकार्पण

Recommended

EU disburses €600 million in Macro-Financial Assistance to Ukraine

EU sets up €20 million support for Ukrainian start-ups through European Innovation Council

4 years ago
27 km of Beni–Jomsom–Korala road blacktopped after 19 years

27 km of Beni–Jomsom–Korala road blacktopped after 19 years

7 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.