Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बालेन र केपीको क्षेत्रमा सेना, सशस्त्र र प्रहरीको संयुक्त गस्ती

Editorial Team by Editorial Team
February 27, 2026
in Nepal, News
0
बालेन र केपीको क्षेत्रमा सेना, सशस्त्र र प्रहरीको संयुक्त गस्ती
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा चर्चामा रहेको झापा–५ मा संयुक्त गस्ती सुरु भएको छ । आपराधिक प्रवृत्तिका मानिसहरूलाई हतोत्साहित गर्न तथा शान्ति सुरक्षा कायम गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती सुरु भएको हो सुरक्षा निकायले जानकारी गराएको छ ।
कुनै अप्रिय घटना नघटोस्, निर्वाचन सुरक्षामा कुनै आँच नआओस् र कुनै आपराधिक क्रियाकलाप नहोस् भनेर आवश्यकता अनुसार सङ्ख्या निर्धारण गरी विभिन्न ठाउँमा गस्ती भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएका बालेन्द्र साह ‘बालेन’ झापा–५ मा चुनावी मैदानमा छन् । अन्य प्रतिस्पर्धी भए पनि उक्त क्षेत्रमा ओली र बालेनको मात्रै चर्चा चल्ने गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका बालेन पूर्वप्रधानमन्त्रीसँग चुनाव लड्ने भन्दै झापा पुगेका थिए । सामाजिक सञ्जालमा बालेनको जीत सुनिश्चित भन्दै पोष्टहरु आइरहेका छन् भने ओली भित्री रुपमा मतदाताहरुसँग नजिकिएर भोट मागिरहेका छन् । त्यसैले त्यहाँ कसको जीत सुनिश्चित छ भनेर भनिहाल्न सक्ने अवस्था नभएको झापाकै स्थानीयहरु बताउँछन् ।

Advertisement Banner
Previous Post

गगनको आग्रह- पाँच वर्ष अर्को प्रयोग नगरौँ

Next Post

महराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा

Editorial Team

Editorial Team

Next Post
महराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा

महराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा

Recommended

Nepali ambassador to USA Dr Khatri briefly meets US President Biden, Secretary of State Blinken

Nepali ambassador to USA Dr Khatri briefly meets US President Biden, Secretary of State Blinken

4 years ago
Nepalese Female mountaineer Lhakpa Sherpa attempts her 10th summit of Mount Everest

Nepalese Female mountaineer Lhakpa Sherpa attempts her 10th summit of Mount Everest

4 years ago

Don't Miss

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

April 9, 2026
पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

April 9, 2026
गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

April 9, 2026
बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.