काठमाडौं– फोटो पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूले माग गरेका छन् । मण्डलमा क्यामेरा सडकमा राखेर पत्रकारहरूले शुक्रबार तीनकुनेमा भएको घटनाको विरोध समेत गरेका छन् ।
पत्रकार रजकको तीनकुनेको एक भबनमा शुक्रबार फोटो तथा भिडियो खिच्ने क्रममा आगजनीमा परी मृत्यु भएको थियो । उनको ‘हत्या’मा संलग्नलाई कारबाहीको माग गर्दै पत्रकार विरोधमा उत्रिएका हुन् ।
स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न पनि पत्रकारले सरकारसँग माग गरेका छन् ।
Comments are closed.