Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

४१औं कथा दिवसका अवसरमा कथाकार मैनालीको स्मरण’

Editorial Team by Editorial Team
June 7, 2022
in Feature, Literature, Nepal
0
४१औं कथा दिवसका अवसरमा कथाकार मैनालीको स्मरण’
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

जेष्ठ २२, काठमाडौँ — कथा दिवसका अवसरमा नेपाली आधुनिक कथाका प्रणेता गुरुप्रसाद मैनालीको स्मरण  गदैँ स्रष्टाहरूले कथा दिवस मनाएका छन् थोरै लेखेर नेपाली साहित्यमा आफूलाई उचाइमा पु¥याएका मैनालीले सामाजिक जीवन, ग्रामीण परिवेश, पात्रलाई आधुनिक धारका कथामा भित्र्याएका थिए ।

साहित्यिक पत्रकार संघद्वारा ४१औं कथा दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा मैनालीका कथा लेखनको चर्चा गर्दै प्रज्ञा प्रतिष्ठान, साहित्य (पद्य÷आख्यान) विभाग प्रमुख प्राज्ञ माया ठकुरी, साहित्यकर्मी प्रमोद प्रधान, गोविन्द गिरी प्रेरणा, बाबा बस्नेत, उपमा आचार्यलगायतले मैनालीको स्मरण गरे ।

प्राज्ञ ठकुरीले आधुनिक कथाका सुरुवातकर्ताका रूपमा मैनालीको स्मरण गरिन् । नेपाली कथाका फाँटमा मैनालीले बसाएको आधुनिक धारलाई महत्त्वपूर्ण समयका रूपमा लिँदै अहिलेको धार त्यही आधारमा बगेको उनको भनाइ छ । ‘प्रत्येक व्यक्तिले आफू उभिएको स्थान र आफूलाई सहयोग गर्नेहरूलाई बिर्सन हुन्न । हामीले गुरुप्रसाद मैनालीको योगदानलाई स्मरण गर्न जरुरी छ,’ उनले भनिन् । समालोचक प्रधानले मैनाली नेपाली कथा–साहित्यमा विषयवस्तु, संरचना, शैली, भाषा सबै दृष्टिले नेपाली कथाका पहिलो आधुनिक र महत्त्वपूर्ण कथाकार भएको बताए । गिरीले मैनालीका कथामा समाजको फैलावट र गहिराइ दुवै पाइने उल्लेख गरे । मैनालीका कथा लेखनको चर्चा गर्दै कथाकारहरू हिरण्यकुमारी पाठक, मधुवन पौडेललगायतले लघुकथा वाचन गरेका थिए । संघले २०३८ सालदेखि कथा दिवस मनाउँदै आएको छ ।

 

 

 

Advertisement Banner
Previous Post

BIMSTEC a bridge of friendship between South and South-East Asia: Secretary General Lekphell

Next Post

नारायण घिमिरेको ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
४१औं कथा दिवसका अवसरमा कथाकार मैनालीको स्मरण’

नारायण घिमिरेको 'नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक

Recommended

Former President Bill Clinton on authoritarianism: ‘They can’t win in the long run’

Former President Bill Clinton on authoritarianism: ‘They can’t win in the long run’

4 years ago
जेनजी आन्दोलनमा आन्दोलनकारीबाटै २४ जना मारिएको पुष्टि

जेनजी आन्दोलनमा आन्दोलनकारीबाटै २४ जना मारिएको पुष्टि

5 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.