काठमाडौं – काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै तेस्रो स्थानमा प्रदुषित सहरको रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० बिहान ११: १२ बजे १८३ पुगेको छ ।
पाकिस्तानको कराची २२७ एक्यूआईसहित प्रदूषित शहरमध्ये पहिलो नम्बरमा छ ।
दोस्रो स्थानमा चीनको हुवान शहर रहँदा चौथो स्थामा कलत्तता भारत रहेको छ । १५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।
Comments are closed.