काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा कोटीहोम महायज्ञ सुरु भएको छ । मानव सेवा फाउन्डेसनलगायत संघ संस्थाको आयोजनामा सुरु भएको एक महिने कोटीहोम महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्त तथा ख्यातिप्राप्त कथा वाचकबाट प्रवचन हुनेछ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, चन्द्रकला सखी लगायतले कथावाचन गर्ने आयोजकले जनाएको छ ।महायज्ञमा एक सय आठ पण्डितबाट वैदिक मन्त्रसहित नियमित हवन, कन्या पूजन, तुलादान लगायतका कार्यक्रम गरिनेछ ।
Trending Now
- सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
- पत्रकारलाई प्रधानन्यायाधीशको आग्रह- समाचार सनसनीपूर्ण नबनाइदिनू
- अमेरिकामा क्यान्सरसँग संघर्षरत नेपाली युवा विवेक पंगेनीको उपचारका क्रममा हिजो दु:खद निधन
- Israel Expands Military Operations with Airstrikes in Yemen
- Knighthood awarded to director Christopher Nolan, becoming ‘Sir’ Christopher Nolan
- Russian oil spill pollutes 50 km of Krishna Sea coast
- गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
- TIPF agreement between Nepal and Korea
- At least 100 North Korean soldiers die in Ukraine war
- Again the date of Sunita and Butch’s return to Earth is uncertain
Comments are closed.