Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम दिन

Editorial Team by Editorial Team
November 26, 2025
in Nepal, News
0
प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम दिन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन इच्छुक राजनीतिक दलका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज अन्तिम दिन हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा आजमै सकिने भएकाले सम्बन्धित दलहरूले अनिवार्य रूपमा म्यादभित्र दर्ता प्रक्रियामा सहभागी हुनुपर्नेछ ।पहिले नै आयोगमा दर्ता भइसकेका राजनीतिक दलहरूलाई समेत यस पटकको निर्वाचनमा सहभागी हुन फेरि दल दर्ता गराउनैपर्ने कानुनी व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ ।

हालसम्म आयोगमा दर्ता राजनीतिक दलहरूको संख्या १३४ रहेको छ । तीमध्ये मंगलबार साँझसम्म ८० दलले निर्वाचनका लागि पुनःदर्ता गराइसकेका छन् । बाँकी दलहरूले आजको दिनभित्र दर्ता नगरे निर्वाचनमा सहभागी हुन पाउने छैनन् ।

Advertisement Banner
Previous Post

२७ खर्ब २९ अर्ब नाघ्यो सार्वजनिक ऋण

Next Post

लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको उपलब्धि सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको उपलब्धि सार्वजनिक

लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको उपलब्धि सार्वजनिक

Recommended

ADB Celebrates Partnership with Europe, Highlights Private Sector Opportunities

ADB Celebrates Partnership with Europe, Highlights Private Sector Opportunities

2 months ago
Full details of those injured in Gen-Z Movement made public

Full details of those injured in Gen-Z Movement made public

4 weeks ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.