Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

हिमाली क्षेत्रमा मतदान हुने सम्भावना न्यून, मतदानस्थल सार्नेबारे गृहले थाल्यो अध्ययन

Editorial Team by Editorial Team
January 29, 2026
in Nepal, News
0
निर्वाचन आचारसंहिता, २०८२ लागू
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहँदा हिमाली क्षेत्रका मतदानस्थल सार्नेबारे गृहकार्य सुरु गरिएको छ ।
फागुन महिनामा पनि हिमाली भेगमा हिउँपात र अत्यधिक चिसो कायम रहने तथा स्थानीय बासिन्दाहरू जाडो छल्न तलका बेंसी क्षेत्रमा बसाइँ सर्ने भएकाले त्यस्ता स्थानका मतदानस्थल सार्ने विकल्पबारे अध्ययन थालिएको हो ।
निर्वाचनको मितिमा अधिकांश मतदाता उच्च हिमाली क्षेत्रभन्दा तलै रहने सम्भावना रहेकाले मतदानस्थल स्थानान्तरण गर्ने विषयमा प्रारम्भिक गृहकार्य सुरु गरिएको गृह मन्त्रालयले जनाएको छ ।मतदान प्रक्रिया सहज, सुरक्षित र सबै मतदाताको सहभागिता सुनिश्चित गर्न सुरक्षा निकायसँग समन्वय गरी आवश्यक तयारी अघि बढाइएको छ ।

Advertisement Banner
Previous Post

राष्ट्रपति रामचन्द्र पौडेल जापान जाँदै

Next Post

साँस्कृतिक चलचित्र महोत्सव हुँदै, ३९ देशका ८५ चलचित्रहरु निशुल्क हेर्न पाईने

Editorial Team

Editorial Team

Next Post
साँस्कृतिक चलचित्र महोत्सव हुँदै, ३९ देशका ८५ चलचित्रहरु निशुल्क हेर्न पाईने

साँस्कृतिक चलचित्र महोत्सव हुँदै, ३९ देशका ८५ चलचित्रहरु निशुल्क हेर्न पाईने

Recommended

$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB’s Transport Investments in Pacific Forecast at Over $1.6 Billion in 2022–2024

4 years ago
सूब सेनका पाँच कृति एकसाथ सार्वजनिक

सूब सेनका पाँच कृति एकसाथ सार्वजनिक

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.