Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

राष्ट्रपति रामचन्द्र पौडेल जापान जाँदै

Editorial Team by Editorial Team
January 29, 2026
in Feature, Nepal, News
0
राष्ट्रपति रामचन्द्र पौडेल जापान जाँदै
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जापानको औपचारिक भ्रमण गर्ने भएका छन् ।नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध गाँसिएको ७० वर्ष पुगेको विशेष अवसर पारी राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लागेका हुन् ।मित्रराष्ट्र जापानले नेपालसँग कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति पौडेलले आफ्नो मुलुकको भ्रमण गरिदिए हुन्थ्यो भन्ने इच्छा राखेको छ। त्यही इच्छा बमोजिम राष्ट्रपति पौडेलबाट जापानको भ्रमण हुन लागेको हो।
दुई मुलुकबीच १७ भदौ २०१३ (१ सेप्टेम्बर १९५६) मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेल यही माघ १८ गते जापान प्रस्थान गर्नेछन् । उनको जापान भ्रमण चार दिनको हुने जनाइएको छ ।

Advertisement Banner
Previous Post

सोलुखुम्बुमा बैंक फोड्ने प्रयास गर्ने व्यक्ति पक्राउ, शृङ्खलाबद्ध चोरीको खुलासा

Next Post

हिमाली क्षेत्रमा मतदान हुने सम्भावना न्यून, मतदानस्थल सार्नेबारे गृहले थाल्यो अध्ययन

Editorial Team

Editorial Team

Next Post
निर्वाचन आचारसंहिता, २०८२ लागू

हिमाली क्षेत्रमा मतदान हुने सम्भावना न्यून, मतदानस्थल सार्नेबारे गृहले थाल्यो अध्ययन

Recommended

Carlos Alcaraz Beats Zverev in 5-Hour Thriller to Reach Australian Open Final

Carlos Alcaraz Beats Zverev in 5-Hour Thriller to Reach Australian Open Final

6 months ago
रम्बास् कविता:सीमाना

रम्बास् कविता:सीमाना

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.