Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ : दुर्गा प्रसाईं

Editorial Team by Editorial Team
December 5, 2025
in Nepal, News
0
राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ : दुर्गा प्रसाईं
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले देशमा वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेशको खारेजी र प्रत्यक्ष कार्यकारी प्रणालीको विषयमा जनमत सङ्ग्रहमा जान अन्तरिम सरकारसँग माग गरेका छन्।
उनले लडाइँ नचाहने हो भने जनमत सङ्ग्रह नै ‘अन्तिम विकल्प’ रहेको बताएका छन्। नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको उल्लेख गर्दै प्रसाईंले यस विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग कुरा भएको र गृहमन्त्री आफूहरूको मागप्रति सकारात्मक रहेको जानकारी दिए।
उनले आफ्ना मागहरू नेपाल टुक्राउने खालका नरहेको भन्दै माग पूरा हुनेमा आफू ६० प्रतिशत विश्वस्त रहेको बताए। यद्यपि, सरकारले माग पूरा नगरेमा आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनीसमेत दिएका छन्।
प्रसाईंले अन्तरिम सरकारले भ्रष्टाचारीलाई पनि कारबाही गर्न नसकेको र ‘जेनजी’ लाई टेकेर बनेको सरकारले उनीहरूलाई नै थुनेको आरोप लगाए। उनले सरकार ‘उल्टो बाटोमा’ हिँडिरहेको बताएका छन् र जेनजी विद्रोहीलाई थुन्न नहुनेमा जोड दिएका छन्। उनले भने, ‘उहाँहरूले भ्रष्टाचारीलाई पनि कारबाही गर्न सक्नुभएन । जुन जेनजीलाई टेकेर सरकारमा जानुभयो आखिर त्यही जेनजीलाई थुनेको छ । उहाँहरू उल्टो बाटोमा हिँड्नुभएको छ । जेनजी विद्रोहीलाई थुन्नुभएन ।’
उनले राष्ट्र जोगाउन सबैले आफूलाई साथ दिन पनि आह्वान गरेका छन्।

Advertisement Banner
Previous Post

एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक बस्दै

Next Post

ADB Approves Support to Strengthen Power Sector Reforms in Sri Lanka

Editorial Team

Editorial Team

Next Post
$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB Approves Support to Strengthen Power Sector Reforms in Sri Lanka

Recommended

Yogi Adityanath to be sworn in as Chief Minister tomorrow

Yogi Adityanath to be sworn in as Chief Minister tomorrow

4 years ago
नेपाली कम्युनिष्ट पार्टीले एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

नेपाली कम्युनिष्ट पार्टीले एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.